ट्रेंडिंग:

>> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा

रोटरीद्वारा विद्यार्थीलाई शैक्षिक सहयोग

१४ आश्विन २०७५, आईतवार
१४ आश्विन २०७५, आईतवार

 विश्व मुटु दिवसको अवसरमा रोटरी क्लब अफ कपिलवस्तुले शिवराज नगरपालिका अन्तर्गत पाँच विद्यालयका २५ विद्यार्थीलाई शैक्षिक सहयोग गरेको छ ।
रोटरी इन्टरनेशनलले सेप्टेम्बर महिनालाई आधारभूत शिक्षा र साक्षरता महिनाको रूपमा मनाइरहँदा रोटरी क्लब अफ कपिलवस्तुले गरीब, विपन्न विद्यार्थीहरूको पठनपाठनमा थप सहयोग पु¥याउन शैक्षिक सामग्री प्रदान गरेको हो । शिवराज नगरपालिकाको चन्द्रौटामा आयोजित आफ्नो २८०ओं नियमित बैठकमै बालबालिकाहरूलाई आमन्त्रण गरी स्कूल व्याग, शैक्षिक र सरसफाई सामग्री प्रदान गरिएको रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष तोयानाथ गैरेले जानकारी दिए ।
संसारबाट पोलियो उन्मुलनमा महŒवपूर्ण भूमिका खेलेको रोटरीले पछिल्लो समय सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको रोटरी क्लब अफ कपिलवस्तुका चार्टर प्रेसिडेन्ट टोपलाल पोखरेल बताउँछन् । सन् २०३० सम्म संसारबाट निरक्षरता उन्मुलन गर्ने रोटरी इन्टरनेशनलको लक्ष्य रहेको पास्ट प्रेसिडेन्ट महादेव पोखरेलले उद्घोष गरे । सोही अभियान अन्तर्गत सेप्टेम्बर महिनालाई आधारभूत शिक्षाको रूपमा मनाएको उनले बताए ।
रोटरी क्लब अफ कपिलवस्तुका पास्ट प्रेसिडेन्ट डा. प्रकाश पौडेलले मानव स्वास्थ्य र शिक्षा संगसँगै जोडिएकाले मानव स्वस्थ भए सजिलै ज्ञान हासिल गर्न सक्ने बताए । मुटुको सम्बेदनशीलतालाई विशेष ख्याल गर्नुपर्ने बताउँदै पौडेलले मुटुको स्वस्थतालाई शिक्षासँग तुलना गर्दै शैक्षिक सहयोग कार्यक्रम आयोजना गरिएको समेत उद्घोष गरे ।
कार्यक्रममा रोटरी क्लब रोट्रयाक क्लब अफ कपिलवस्तुका अध्यक्ष सुनिल गैरे, रोट्¥याक क्लब अफ बुद्धभूमिका अध्यक्ष प्रदिप खनाल, इन्याक्ट क्लब अफ शिवगढीका अध्यक्ष, रोटरी क्लब अफ कपिलवस्तुका पदाधिकारी, विभिन्न विद्यालयका प्रमुख एवं प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रकाश मावि सुन्दरीडाँडा, मनकामना प्रा.वि. करहिया, बेवरभवानी प्रावि मैनार, धर्मज्योति आधारभूत विद्यालय भितरिया र ज्ञानज्योति प्रावि सुन्दरपुरका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?