ट्रेंडिंग:

>> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा
एमाले बुटवलको प्रथम बैठक

अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी

७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

बुटवल, ७ मंसिर ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य लीला गिरीले अराजकता र भ्रम चिरेर अगाडि बढ्न कार्यकर्ता पंक्तिलाई आग्रह गरेका छन् ।

एमाले बुटवल उपमहानगर कमिटीको प्रथम पुर्ण बैठकलाई शुक्रबार संबोधन गर्दै उनले काँग्रेस–एमाले गठबन्धन २०८४ को चुनावसम्मै जाने भएकाले सरकार र पाटर्टीविरुद्ध फैलाइएका भ्रमलाई निश्तेज पारेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

उनले सरकारले राम्रो काम गरिरहेको तर जनतामा गलत र नकारात्मक भाष्य सिर्जना गरी दिग्भ्रमित पार्ने र त्यसैको रोटी सेक्ने कसरत भैरहेको भन्दै जनतामा सकारात्मक सन्देश प्रवाह गर्न, नागरिकका अप्ठेरा र सुखदुःखमा जोडिन र सरकारको कामलाई जनस्तरमा पु¥याउन कार्यकर्तालाई आग्रह गरे ।

मुलुकलाई राजनीतिक स्थायित्व र निकास दिन र मुलुकको अर्थतन्त्र सुधारका लागि मुलुकका दुई प्रमुख दलबिच गठबन्धनको सरकार बनेको पनि गिरीले दावी गरे ।

त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्य शिवराज सुवेदी, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, प्रदेश कमिटी सदस्य एवं बुटवल उपमहानगर कमिटी इन्चार्ज गोपाल राना, रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, उपमहानगर कमिटी उपाध्यक्ष माधव खनाल, सचिव दिनानाथ भट्टराई लगायतले जनतामा भ्रम फैलाउने विपक्षीको प्रयास सफल नहुने बताएका थिए ।

बैठकले नगर अधिवेशनको समीक्षा गर्नुका साथै सचिवालय गठन, टोलगत जिम्मेवारी बाँडफाँड र वार्षिक कार्ययोजना तय गरेको एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?