ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

मुटु दिवसमा साईकल ¥याली

१४ आश्विन २०७५, आईतवार
१४ आश्विन २०७५, आईतवार

“साईकल चलाऔं । मुटु स्वस्थ्य राखौं” भन्ने मुल नाराका साथ हरेक बर्षको सेप्टेम्बर २९ तारिखमा मनाइने बिश्व मुटु दिवसका अवसरमा आज कपिलवस्तु सदरमुकाम तौलिहवामा साईकल ¥याली सम्पन्न गरिएको छ । पैडल पावर अफ कपिलवस्तु र साईकल राईडर्स अफ कपिलवस्तुको संयोजन र बिङ्स फ्रेन्ड्सको आयोजनामा तौलिहवामा साईकल ¥याली सम्पन्न गरिएको हो । कपिलवस्तु क्याम्पसबाट तिलौराकोट दरबार, गौढीचौक, कुदान, सागरटोल, जमुवार र प्रशासन चौक हुदै बुद्धपद्यम माबिको खेल मैदानमा पुगी ¥याली समापन गरिएको हो ।
साईकल ¥यालीमा प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेल, सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, प्रहरी उपरिक्षक मनोज कुमार यादव सहित १ सय २५ बढिको सहभागिता रहेको थियो । साईकल ¥यालीमा कपिलवस्तु नगरपालिका ३ का ७० बर्षिय बिद्यानिवास त्रिपाठी र उनका दुई छोरा सहित ९ बर्षिय नातिनी सानबी त्रिपाठी समेत सहभागी रहेकी थिइन् । सहभागीले ७५ मिनटमा १६ किलोमिटरको साईकल यात्रा तय गरेका हुन् । बिङ्स फ्रेन्ड्सकी उपाध्यक्ष शारदा केसीले आफूहरूले युवा शसक्तिकरण र सामाजिक सचेतनाका गतिबिधिमा सहभागिता जनाउँदै आएको जनाईन् । आयोजक बिङ्स फ्रेन्ड्सका परमानन्द मण्डलले बातावरणमा बढदो प्रदूषण तथा खानपानमा मिसावटले मुटुलाई असर गरेकाले साईकलिङ्ग गरेर मुटुलाई स्वस्थ्य राख्ने बिषयमा सचेतना प्रवाहका लागि कार्यक्रम आयोजना गरिएको बताए । “हामीलाई २४ घण्टा साथ दिने मुटुका लागि दैनिक एक घण्टा छुट्टयाउन सके मुटु स्वस्थ्य हुन्छ,” उनले भने । युवाहरूले शुरु गरेको अभियानले स्वास्थ्य बारे सचेतना प्रवाह गर्न सहयोग पु¥याएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले बताए । बिश्व मुटु दिवसका अवसरमा युवाले आयोजना गरेको साईकल ¥याली कार्यक्रम सहनिय रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलले बताए । युवाले सामाजिक सचेतनाका अभियानसँगै सरसफाई बारेका सचेतना कार्यक्रमको अगुवाई गरे आफूहरूले पूर्ण रूपमा सहयोग गर्ने उनको प्रतिबद्धता थियो । “युवाले सचेतना अभियानसँगै नगर सरसफाईको अभियानमा अगुवाई गरि उदाहरणीय बन्न सक्नु पर्छ,” प्रजिअ पोखरेलले भने । युवाहरूको प्रयासमा दिवश मनाइएको जनाउँदै आफूहरूले यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने बिङ्स फ्रेन्ड्सका अध्यक्ष आदिल खानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?