© २०२३
काठमाडौँ ।
पाकिस्तानले अकिब जावेदलाई ह्वाइट बल क्रिकेटको अन्तरिम प्रशिक्षक बनाएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले जावेदलाई पुरुष ह्वाइट बल क्रिकेटको अन्तरिम प्रशिक्षक बनाएको हो । जावेदले आइसीसी च्याम्पियन्स ट्रफी २०२५ सम्म पुरुष राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक पद सम्हाल्ने बोर्डले जनाएको छ ।
पाकिस्तानका पुर्व तिब्र गतिका बलर समेत रहेका जावेदले पुरुष टिमको राष्ट्रिय छनौट समितिको सिनियर सदस्यको रुपमा समेत काम गरिरहने भएका छन् ।
यस अघि ह्वाइट बल क्रिकेटका प्रशिक्षक रहेका दक्षिण अफ्रिकाका ग्यारी किर्स्टेनले राजीनामा दिएपछि यो पद खालि थियो ।
फेब्रुअरीको १९ देखि मार्च ९ सम्म हुने च्याम्पियन्स ट्रफी अघि पाकिस्तानले जिम्बाबे, दक्षिण अफ्रिका र न्यूजील्याण्डसँग विभिन्न सिरिज खेल्ने तालिका रहेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी