ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

निजी प्लटिङ्ग जोड्न सरकारी बजेट

१२ आश्विन २०७५, शुक्रबार
१२ आश्विन २०७५, शुक्रबार

जिल्लाको प्रतापपुर गाउँपालिका १ (साविक जमुनिया ५ भिट्ठा) मा निजी प्लटि·को बाटो जोड्नका लागि सरकारी बजेट खर्च गरिएको छ ।तत्कालिन जिविसले सो प्लटि· जोड्नका लागि नेपाल गण्डक नहर सिंचाई प्रणालीमा पुल हाल्न बजेट विनियोजन गरेको थियो । नहरको उत्तर तर्फ स्थानिय सुधिर कुमार श्रेष्ठले घडेरी ब्यवसाय गर्नका लागि जग्गा प्लटि· गरेका थिए । तर सो प्लटि· जग्गामा जाने पुल नभएका कारण प्लटि· विक्रि हुन सकेको थिएन । त्यस पछि श्रेष्ठले जिबिसबाट पुल निर्माणका लागि योजना माग गरेका थिए । जिबिसले पुलका लागि ५ लाख बजेट विनियोजन गरेर पुल निर्माणको कार्य शुरु गरेको थियो । गरिब दलित बस्तीमा कलभर्ट वा पुल माग्दा पाईदैन, तर प्लटि· ब्यवसायीले जस्तो सुकै योजना माग्दा सरकारी लगानी भई हाल्छ, त्यसको ज्वलन्त उदाहरण भिट्ठा पुल हो । नजिकैको गाउँमा ठाउँ ठाउँमा कलभर्टको आवश्यकता छ, तर सरकारी निकायले हेर्दैन, स्थानीय मिरा धरिकारले भनिन्,अझ दलित बस्तिले त कुनै प्रकारको सरकारी बजेटले काम भएको अनुभूति नै गर्दैन । तर हेर्नुस पहुँच हुनेलाई सिंचाई प्रणाली र जलउपभोतmा संस्थाले पनि नहरमा पुल हाल्न अनुमति दियो । जिविसले बजेट हालिदियो । जबकी सो स्थानमा कुनै पनि गाउँ बस्ति छैन् । पुरानो सडक पनि होइन् । खेतमा गरिएको व्लटि·मा विजुलीको पोल र तार मात्र झुण्डिएको छ ।
पुल देखाएर प्लटि· ब्यवसायीले करोडौ कमाउँछन् । सरकारी लगानी हालेर ब्यापार गर्नेकै हाली मुहाली जहाँ पनि देखिने गरिएको उनको भनाई थियो । पुल निर्माणका लागि उपभोतmा समिति बनाइएको छ, त्यो उपभोतmा समितिको अध्यक्ष पनि श्रेष्ठ नै छन् । समितिमा को को छन् ? त्यो पनि स्थानियबासीलाई थाहा छैन् । अरूलाई उपभोतmा समितिको अध्यक्ष बनाए प्लटिगँ जोड्ने गरि पुल नबनाएर जनताको आवश्यकता अनुसार पुल बन्थ्यो,त्यो भएर पनि उपभोतmा समितिको अध्यक्षमा श्रेष्ठ आफै बसेका छन् । पुल अहिले अधुरो छ । पर्याप्त बजेट नभएर होला वा बेलामा निकासी नभएर अहिले सो पुल अलपत्र अवस्थामा छ । जिविसको अन्तिम बर्षमा मात्र बजेट विनियोजन भएको हँुदा अर्को बर्ष जिबिस जिल्ला समन्वय समितिको रूपमा परिणत भए पछि बजेट थप्ने अवस्था रहेन् । त्यो भएर पनि पुल अलपत्र परेको हुन सक्ने अनुमान धरिकारको थियो ।

अब बजेट बाँड्ने गरि बजेट समन्वय समितिमा आएको छैन् । गाउँपालिकाले बजेट दिएको छैन् । त्यसमा पनि अब जनप्रतिनिधि आएकोले श्रेष्ठको पहुँच नपुगेको पनि हुन सक्ने हँुदा पनि पुल निर्माण अलपत्र देखिएको छ । नहरमा पुल हाल्ने अनुमतीबारे आफूलाई जानकारी नभएको जलउपभोतmा संस्थाका अध्यक्ष हैदर अलि मोमिनले जनाए । नहरमा सिंचाई प्रणाली र जलउपभोतmा संस्थासँग समन्वय नगरि जथाभावी पुल हाल्न पाईदैन् । तर कसरी त्यहाँ पुलको सर्वे भयो ? त्यसबारे उनले अनभिज्ञता प्रकट गरे । यता जिविसले प्लटिगँ जोड्न कसरी बजेट विनियोजन गरेकोबारे तत्कालिन जिबिसका इन्जिनियर उमेश शर्माले गाउँबाटै योजना तर्जुमा गर्दै माग आएको हुँदा बजेट विनियोजन भएर गएको हुन सक्ने बताए । पुल कल्भर्टको योजना माग गर्दा कस्ले कुन स्वार्थले माग गरेका छन् ? त्यो कुरा कर्मचारीलाई थाहा हुदैन,उनले जिकिर गरे, योजना बनेर बजेट विनियोजन गरेपछि कार्यान्वयन गर्नु पर्ने कर्मचारीको दायित्व भित्र पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission