ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

सामूहिक च्याउ उत्पादनमा महिलाहरू

९ आश्विन २०७५, मंगलवार
९ आश्विन २०७५, मंगलवार

प्रायः घरको काममा मात्र सीमित हुने दाङ तुलसीपुर–१०राईखलियानका महिलाहरू आजभोलि भने घरको कामसँंगै सामूहिक कामलाई पनि समय दिन थालेका छन् । महिलाहरूले समूह गठन गरेर घरको कामसँगै सामूहिक च्याउ खेती गर्दै आएको बताउँछन । घरको कामबाट बचेको समय समूहको काममा लगाउँदै उनीहरूले समूहमैराम्रो आम्दानी गर्दै आएका छन् । महिलाहरूले शितल च्याउ उत्पादन समूह गठन गरेर च्याउ उत्पादनमा लागेको बताउँछन । घर भाडामा लिएर च्याउ उत्पादन गर्दै आएका महिलाहरूको नाम समाजका लागि उदाहरणीय बनेको छ ।
च्याउ सबैले रुचाउने भएकाले महिलाहरूले उत्पादन गरेकोर च्याउको बजारराम्रैरहेको शितल च्याउ उत्पादन समूहकी अध्यक्ष मंगली चौधरीले बताइन् । च्याउ उत्पादन गरिएकै ठाउँबाट १ सय ५०र बजार पु¥याए २ सयमा बिक्री गर्दै आएको पनि चौधरी बताउँछिन् । च्याउ उत्पादनका लागि दैनिक गर्नुपर्ने काम पालो गरेर गर्दै आएकोर बिक्रीका लागि पनि पालोमै गर्ने गरेको अध्यक्ष चौधरीको भनाइ छ । च्याउ बिक्रीबाट गएको वर्ष ४ लाख आम्दानी भएकोर यो वर्ष च्याउ बिक्री गर्ने क्रम जारीरहेकाले हिसाब गर्न बाँकीरहेको समूहका महिलाहरूले बताएका छन् । च्याउ बिक्रीबाट भएको आम्दानी वार्षिक रूपमा समूहका सबैले बाँड्ने गरेको समूहकी सदस्य सिता चौधरीले बताइन् । घरको कामबाट बचेको समय समूहको काममा लगाउँदा वार्षिक रूपमा ४४ हजार जति एक सदस्यलाई पर्नेर आफूले पनि ताजा च्याउ खान पाइने, समाजले पनि हेर्ने दृष्टिकोणमा फरक आएको उनीहरू बताउँछन् । समूहमा काम गर्दा च्याउ उत्पादनका लागि आवश्यक ज्ञान सबैलाई भएको भन्दै अव समूहसँंगै व्यक्तिगत रूपमा पनि च्याउ खेती गर्ने योजनारहेको महिलाहरूले बताएका छन् ।
“सुरुमा समूहबाट सुरु ग¥यौं एक अर्कामा भएको सिप साटासाट भयो । अहिले च्याउ उत्पादनदेखि बिक्री सम्मका लागि के गर्नुपर्नेरहेछ भन्ने सबैलाई जानकारी भैसक्यो अब समूहसँगै व्यक्तिगत रूपमा पनि च्याउ उत्पादन गर्नतिर लाग्छौं”–समूहमा आवद्ध महिलाहरूले भने । सुरुमा समूहमा बस्न नमानेका महिलाहरूले आजभोलि समूहले गरेको काम देखेर समूहमा बसाल्न अनुरोध गर्ने गरेको समूहकी अध्यक्ष मंगली चौधरी बताउँछिन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?