ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ

२३ चैत्र २०८१, शनिबार
२३ चैत्र २०८१, शनिबार

मुम्बइ, २३ चैत ।

मराठी उद्योगका चर्चित अभिनेता सागर कारंडे साइबर ठगीको सिकार भएका छन् । समाचार अनुसार उनले अनलाइन ठगीमा ६१.८३ लाख भारतीय रुपैयाँ गुमाएका छन ।सामाजिक सञ्जालमा पैसा कमाउने लोभमा नयाँ प्रविधिबाट यो ठगी गरिएको हो । खासमा एक अज्ञात महिलाले अभिनेतालाई इन्स्टाग्राममा ठगी गरेर उनको खाताबाट लाखौं रुपैयाँ चोरी गरेकी छिन् । मराठी अभिनेता सागर कारंडेलाई उनको व्हाट्सएपमा अज्ञात नम्बरबाट सन्देश प्राप्त भयो। यो सन्देशपछि उनले आफूलाई महिला भएको बताइन । ती महिलाले अभिनेतालाई ह्वाट्सएपमा इन्स्टाग्राम लिङ्क पठाए र हरेक पोस्टलाई लाइक गरेबापत १५० करोड रुपैयाँ कमाउन सकिने बताएकी थिइन् । यो देखेर अभिनेताले महिलाको सल्लाह माने र त्यसो गर्नै थाले।

यो घटनापछि अभिनेताले इन्स्टाग्राममा एकपछि अर्को धेरै पोस्ट लाइक गरेका थिए । तर, त्यो बेला उनको होश गुम्यो, जुन बेला उनको खाताबाट एकै पटक ११ हजार रुपैयाँको १० वटा कारोबार भएको देखियो । यो देखेर अभिनेताले आफैंलाई विश्वास गर्न सकेनन् कि त्यसपछि ठगले सागरलाई पैसा लगानी गर्न आग्रह गरे र धेरै प्रतिफलको आश्वासन दिएका थिए ।त्यसपछि उनले पुनः २७ लाख रुपैयाँ निकाले र काम सकिएपछि मात्रै सबै रकम निकाल्न सक्ने बताए । पछि ठगले कलाकारलाई कर सहित १९ लाख रुपैयाँ लगानी गर्न भनेका थिए । केही समय नबित्दै सागरले ६१ लाख ८३ हजार रुपैयाँ तिरेका थिए तर त्यो पैसा फिर्ता आएन ।

यति धेरै पैसा गुमाएपछि अभिनेताले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि उनीहरुले पैसा अन्य खातामा पठाएको थाहा पाए । हाल यस विषयमा अनुसन्धान भइरहेको छ । खासमा सागर मराठी फिल्म क्षेत्रका हाँस्य कलाकार हुन् । उनले ‘फु बाई फु’ मा आफ्नो कमेडीबाट धेरै नाम कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?