Butwal Today

जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प

२२ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं । जाजरकोटको पैंक आसपास केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार राति ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सोही स्थान केन्द्रबिन्दु भएर ८ बजेर ७ मिनेट जाँदा पनि ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । लगातार दुई पटक भूकम्प गएपछि स्थानीय त्रसित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?