ट्रेंडिंग:

>> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

बालगृहमा सुलभ शौचालय

१२ आश्विन २०७५, शुक्रबार
१२ आश्विन २०७५, शुक्रबार

अनाथ र असहाय बालकलाई संरक्षकत्व प्रदान गर्दै आएको कपिलवस्तु बाल गृहमा सुलभ शौचालय निर्माण कार्य सम्पन्न भएको छ । बाल गृहका आश्रित बालकका लागी वास परियोजना, कपिलवस्तु नगरपालिका र कपिलवस्तु बाल गृहको लगानीमा बालमैत्री तथा अपाङ्गतामैत्री सुलभ शौचालय निर्माण पुरा भएको हो ।
शौचालय निर्माणमा वास परियोजनाको २ लाख ९५ हजार २ सय ४७, कपिलवस्तु नगरपालिकाको ३ लाख ५२ हजार ८ सय ६० र नेपाल बाल संगठनको २ लाख ६३ हजार ७ सय २० गरि कुल ११ लाख ११ हजार ८ सय २८ रूपैयाँमा सुलभ शौचालय निर्माण सम्पन्न भएको हो । एक कार्यक्रमका बिच कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ताले रिबन काटेर सुलभ शौचालयको उद्घाटन गरिन । सरसफाई र स्वाच्छतालाई ध्यानमा राख्दै कपिलवस्तु नगर क्षेत्रलाई स्वच्छ र सरसफाई युक्त बनाउन आफुहरू प्रतिबद्ध रहेको बताईन । खुला दिशा मुक्त अभियानलाई सफल पार्न ढिलाई गर्न नहुने बताउदै अभियान सफल पार्न उनले नगरका वडा अध्यक्षहरूलाई ध्यानाकर्षण गराइन् । शौचालय निर्माणमा आफूहरू केहि पछि रहेका अवस्थामा अब नगरकै प्रतिष्ठामा प्रश्न चिन्ह खडा भएकाले स्वच्छता र सरसफाई अभियानलाई आफूहरूले द्रुत रूपमा अघि बढाउने कपिलवस्तु नगरपालिका–२ का वडा अध्यक्ष रामभजन कलवारले बताए । बाल गृहमा बालमैत्री तथा अपाङ्गतामैत्री सुलभ शौचालय निर्माणले संस्थागत सरसफाईलाई प्रोत्साहन गरेको बाल संगठनकी सदस्य ईन्दिरा भट्टराईले बताईन । सरकारको सरसफाई गुरुयोजनामा एक घर एक शौचालय सगै संस्थागत शौचालयको व्यवस्थालाई अंगिकार गरेको बासका जिल्ला सल्लाहकार बिपीन पौडेलले बताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?