Butwal Today

नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

२८ चैत्र २०८०, बुधबार
अ+
अ-

सुर्खेत,२८ चैत । कर्णाली प्रदेशका नवनियूक्त मुख्यमन्त्री यामलाल कंडेलले आज पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

कंडेल एमालेका सभामुखसहित १०, माओवादीका १३ र एकिकृत समाजवादीका एक गरी २४ जना सांसदको समर्थन रहेको छ । उनी मंगलवार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।