ट्रेंडिंग:

>> सकियो ३ दिने खाना महोत्सव तथा माघी संक्रान्ती मेला >> मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा >> रवि अब रूपन्देही आउनुपर्ने, सुप्रिम सहकारीको मुद्दा भोलि नै दर्ता गर्ने तयारी >> तेस्रो न्यु होराईजन छात्रा भलिबलमा सेमीफाईनल समिकरण पुरा >> आयोजक फर्साटिकरलाई उपाधि >> इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह सुरू >> टुडेकर्मी चौधरीलाई थारु कल्याणकारिणी सभा मलेसियाको सम्मान >> मौलिक संस्कृतिलाई आयआर्जनसँग जोड्ने योजना – मुख्यमन्त्री >> तरकारीको मूल्य श्रृंखला विकासका लागि त्रिपक्षीय सम्झौता >> कर्णालीको मह प्रवद्र्धन गर्न प्रदर्शनी मेला >> अदालतले भन्यो– रविले निवेदन हालेरै सेयर लिए, प्रबन्ध निर्देशक नहुँदै गैरकानुनी पैसा चलाए >> समाजवादी मोर्चाले माघ १६ मा बिशेष कार्यक्रम गर्ने >> बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथी रविका समर्थकद्वारा अदालतमै हातपात >> कांग्रेसको नीति अनुसन्धान प्रशिक्षणको निर्देशकमा डा.पोखरेल नियुक्त >> निर्माण व्यावसायी उत्रे आन्दोलनमा, २८ मध्ये २२ अर्ब निकास भइसक्योः अर्थमन्त्री >> रबिकाे थुनछेक बहस सकियाे, केही बेरमा नै आदेश आउने >> अजिरकोटमा ‘एक सहकारी, एक उत्पादन’ अभियान सुरू >> अल नासरमा नवीकरण हुदैँ रोनाल्डो , प्रति सिजन २१० मिलियन डलर >> नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने >> भेनेजुएलाका पाँच देशमा कूटनीतिक भवनमा आक्रमण, छानबिन गर्न माग >> अभद्र व्यवहारको उजुरीमा आशिका तामाङ पक्राउ >> समाजवादी मोर्चाको बैठक सुरू >> दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ >> विवाहको उमेर १८ वर्षमा झार्ने संसदीय उपसमितिको सुझाव >> दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित >> प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटल उद्घाटन >> विपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने >> रवि लामिछानेको थुनछेक बहस जारी, छुटने वा नछुटने निर्णय हुने >> वाइल्डलाइफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाई >> अध्यादेशबाट निजी क्षेत्र उत्साहित >> विपक्षी दल एकजुट, हिउँदे अधिवेशन माग >> नेपाल बैंकले लाभांश वितरण नगर्ने >> एनआइसी एसिया बैंकको लाभांश वितरण नगर्ने घोषणा >> बुद्धपद्यमको पुर्व बिद्यार्थी मंचमा लम्साल  >> सुन–चाँदी दुवैको भाउ बढ्यो >> बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ >> मुलुक बनाउने हो भने आफैबाट गरौं सुधार >> बुटवलमा अन्तरवडा लोकभजन प्रतियोगीता >> लायन्स सयपत्रीद्वारा मेन्भिन जोन डे को अवसरमा सप्ताहव्यापी कार्यक्रम >> सरावलमा युवाहरूको थारु संस्कृति र परम्परागत सामग्री जर्गेनाको प्रयास >> सम्झनामा पार्कको निर्माण >> स्थानीय तहका कृषिका कार्यक्रम वितरणमुखी >> लुम्बिनी प्रदेशमा मन्त्रालय मर्ज र पुनर्गठनले बजेट कार्यान्वयनमा अन्यौलता >> जोखिमकै माझ भूकम्प सुरक्षा दिवस >> गफमा भन्दा पर्यटन नीतिमा स्पष्ट हुन सुझाव >> नन्दन तालको संरक्षणः कुरा सधै हुन्छ, काम कहिले बढ्ला ? >> हरित बसपार्कको निर्माण सुस्त >> सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री ओलीले गर्ने >> आज यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना >> मणिमुकुन्दलाई प्रथम मेयर कप खुला भलिबलको उपाधि

टुडेकर्मी चौधरीलाई थारु कल्याणकारिणी सभा मलेसियाको सम्मान

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

चन्द्रौटा, २ माघ । विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका पत्रकार राम अवतार (चौधरी) थारु सम्मानित भएका छन् । पछिल्लो समय कपिलवस्तुमा थारु समुदायका ग्रामिण भेगबाट उठेका उनी थारु समुदायका हकहित र विकासका उल्लेखनीय योगदान पु¥याएको भन्दै थारु कल्याणकारिणी सभा मलेसिया परिवारले सम्मान गरेको हो ।

सम्मानित थारु थारु समुदाय मात्रै नभर सामाजिक लगायत हरेक क्षेत्र विकासका निमित्त विषयवस्तुहरूलाई उजागर गर्दै लामो समयदेखि सक्रिय रहेका पत्रकार थारुलाई थारु कल्याणकारिणी सभा, मलेसिया र थाकस बुद्धभूमि नगर कार्यसमिति परिवारले नगद रासीसहित सम्मान गरेको थाकस मलेसियाका पूर्व अध्यक्ष मनिराम थारुले जनाए ।

थारु समुदायको अधिकार संरक्षण, सामाजिक न्याय र ग्रामिण क्षेत्रका विषयहरुलाई कलम मार्फत उजागर गर्नुभएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको थाकस मलेसियाले जनाएको छ । थारु समुदायका पत्रकारलाई नेपालमै पहिलोपटक मलेसियाबाट सम्मान गर्न सुरुवात गरेको सामाजिक अभियान्ता आर.एन. चौधरीले जनाए । उनले भने -“नेपालमा थारु समुदायका विशेषगरी ग्रामिण भेगका पत्रकारलाई पुरस्कृत गर्ने अभियानको सुरुवात पनि पत्रकार राम अवतार थारुबाटै गरिएको छ ।“

थारु समुदायको हकहितमा समर्पित यस्ता कदमहरूले समाजमा सकारात्मक प्रभाव पर्ने र पत्रकारिताको माध्यमबाट ग्रामीण भेगका समस्या उजागर गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ । सम्मानित पत्रकार थारु थारु पत्रकार संघ नेपालका पूर्व केन्द्रीय सदस्य समेत हुन् । राष्ट्रिय दैनिक बुटवल टुडेलगायत सञ्चारमाध्यम आबद्ध रही एक दशक देखि सक्रिय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?