ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

चिनी तस्करी नियन्त्रण गर्न निर्देशन

९ आश्विन २०७५, मंगलवार
९ आश्विन २०७५, मंगलवार

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले चिनीको चोरी तस्करीलाई सिमानाकामा प्रभावकारी रूपमा निगरानी बढाउन निर्देशन दिएका छन् ।
भैरहवा भन्सार कार्यालय रूपन्देहीको निरीक्षण गर्दै खतिवडाले स्वदेशी उद्योगीको चिनीलाई बजार व्यवस्थापन गरिदिन सीमामा आइसकेका चिनीहरूलाई आयात गरि अब देखि आयातलाईरोक्न निर्देशन दिइएको बताए । अहिले स्वदेशी उद्योगलाई संरक्षण गर्न तथा २०७५ सालको लागि चाहिने १ लाख मेट्रिक टन चिनी ल्याउन भनिएकोमा अहिले नै त्यति आई सकेकोले चिनि आयातमा प्रतिबन्ध लगाउनु परेको उनले बताए । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य कमरहेको कारण यसको चोरी निकासी हुने सम्भावनारहेको हँुदा भन्सार प्रशासनर सीमा सुरक्षा निकायलाई यसको नियन्त्रण गर्न उनले निर्देशन समेत दिए ।
भैरहवा भन्सार नाका अन्तर्गत पर्ने बिभिन्न स्थानबाट कपडा लगायतको सामान चोरी निकासी भैरहेको बताउँदै खतिवडाले भन्सार प्रशासनलााई स्वच्छर पारदर्शी बनाउन पनि आग्रह गरे ।
उनले अहिले पनि आयात हुने समानमा लगाइएको मूल्यांकनर बजारमा पाईने मूल्यमा धेरै अन्तररहेको हुँदा यसले कालोबजारीले प्रश्रय पाएको बताए । यसकारण उनले भन्सारलाई विवादरहितर व्यवसाय मैत्री बनाउन समेत आग्रह गरे ।
बेलहिया नाकामा मालवाहक सवारीहरूको लागेको लाईन बारे अर्थमन्त्री खतिवडाले जिज्ञासाराखेका थिए । भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले भारतीय कस्टमर सीमा सुरक्षा बलका कारण नेपालतर्फ पनि असर परेको बताएका थिए ।
यस अघि अर्थमन्त्री खतिवडाले यस क्षेत्रमारहेका उद्यागीहरूसित भेट गरेका थिए । अर्थमन्त्रीलाई भेटको क्रममा उद्योगीहरूले नेपाली सिमेन्ट उद्योगहरू बाहिरी लगानीको तुलनामा कमरकममै गुणस्तरिय उत्पादन दिन सफल भएको बारे जानकारी गराएका थिए ।
यसै बिच उनले आईतबार नवलपरासी जिल्लामारहेको महेशपुर भन्सार कार्यालयको उदघाटन समेृत गरेका थिए । नेपाल सरकार मन्त्रीपरिषद् २०७५।३।२० को निर्णयानुसार महेशपुर छोटी भन्सार कार्यालय लगायत ५ वटा छोटी भन्सार कार्यालयहरूलाई मूल भन्सार कार्यालय बनाई स्तर उन्नती गर्ने निर्णय भएको थियो । सोही वमोजिम भैरहवा भन्सार कार्यालय अन्तर्गतरहेको महेशपुर छोटी भन्सार कार्यालयलाई अर्थ मन्त्री खतिवडाले उद्घाटन गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले महेशपुर मूल भन्सार भएपछि अर्थतन्त्रमा थप टेवा पुग्नेर स्थानीय क्षेत्रको विकासमा समेत मद्दत गर्ने बताए ।
सो अवसरमा उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी पाली नन्दन गाउँपालिकाका अध्यक्ष दिपक गुप्ता, नवलपरासी सुस्ता पश्चिमका कायम मुकायम प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, प्रदेश सभाका सांसद वैजनाथ गुप्ता, संघीय संसदका सांसद तिलक महतर देवेन्द्रराज कंडेल लगायतले बेल्दै अर्थतन्त्रमा मद्दत दिनेर पर्यटन प्रवद्र्धनमा समेत मद्दत गर्ने बताएका थिए । कार्यक्रममा भन्सार विभागका महानिर्देशक तोयमरायको समेत उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?