ट्रेंडिंग:

>> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग

सामुदायिक अस्पतालको विवाद चुलिँदै

९ आश्विन २०७५, मंगलवार
९ आश्विन २०७५, मंगलवार

देउखुरी लमहीमा संचालन हुँदै आएको देउखुरी अस्पताल बन्द भए लगत्तै लगानीकर्ताहरू बीचको विवाद उत्कर्षमा पुगेको छ । लगानीकर्ताहरूले अस्पताल संचालनमा ल्याउनु पर्ने वा आफ्नो लगानी पुरै फिर्ता पाउनु पर्ने भनि दबाब दिएका छन् ।रातोडाँडामारहेको अस्पताल भबन लमही नगर बिकास समितिले आफ्नो मातहतमा ल्याएपछि अदालतमा मुद्दा परेको हो ।
देउखुरीको लमहीमा निजी क्षेत्रबाट संचालनमा आएको उक्त अस्पताल ब्यबस्थापन समितिको लापरबाहीका कारण लामो समय देखि बन्दरहेको छ ।
२०७२ सालमा बसेको बिशेष साधारणसभाले सिसहनिया निवासी शिबा शर्मालाई १५ बर्षमा लिजमा संचालन गर्ने भनि दिएता पनि उक्त अस्पताल सेवामुखी भन्दा कमाई खाने भाँडो बनाउनका लागि कहिले कसलाई बेच्नेर कहिले कसलाई बेच्ने निहँुमा अस्तब्यस्तरहँदै आएको थियो ।
यता लमहीकोरातोडाँडामा तत्कालिनरेयुकाईको नाममारहेको खाली जग्गामा अस्पताल सन्चालकहरूले अस्पतालको भबन निर्माण गरेर सोही भबनबाट अस्ताल सेवा संचालन गरिएको भएपनि खर्च थेग्न नसक्ने भन्दै शिबा शर्मालाई बार्षिक एकलाख दिने गरि ब्यवस्थापन समितिले शिबा शर्मालाई दिएको अस्पताल सन्चालक समितिका सदस्य तारा प्रसाद खनालले वताए । केहि समयराजमार्गमारहेको शर्माको भबन बाट सेवा संचालन गरेपनि हाल अस्पताल बन्दरहेको छ ।
केहि लगानी कर्ताहरूले कुलरकमको ६० प्रतिशत मात्र पाउने गरिरकम लगेका वताउँछन । बाँकी लगानी कर्ताहरूले अहिले सम्म नरकम न अस्पताल भएपछि लमही नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए । नगरपालिकाको न्यायिक समितिमा उजुरी परेपछि आइतवार न्यायिक समितिका सयोजक देबका बेलबासेको उपस्थिततिमा कानुन बिज्ञ सहितको वृहत छलफल भएको थियो । यद्यपी छलफल बिना निश्र्कष सकिएको न्यायिक समितिका संयोजक वेल्वासेले वताइन ।
लगानी कर्ता खडेग बहादुर चौधरीले या अस्पताल सचालन गर्नु पर्ने वा आफुहरूको सबै लगानी फिर्ता गर्न शिबा शर्मालाई आग्रह गरेका छन् । अस्पताल सचालन समितिका अध्यक्ष समेत आफैरहेकी शर्माले भने आफु कागजमा लेखिएका कुरा हेरे मात्र निष्कर्षमा पुगने बताइन् । लमही नगरबिकास समितिले आफ्नो स्वामित्वमारहेकोरेयुकाइको लागि दिएको घडेरीमा वनेको सामुदायिक अस्पतालको भवन सहित आफ्नो मातहतमा ल्याई सकेको छ । उक्त बिषय अदालत सम्म पुगेकोले दाङ अदालतले सो बिषयको छिनोफानो गर्ने लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीले वताए । देउखुरीमा अस्पताल संचालनका लागी लगानी गरेको लगानी कर्ताहरूको लाखौरकम डुबेकाले अस्पताल सचालन गर्नु पर्ने लगानी कर्ता तारा खनालले बताउनुभयो । देउखुरीमा सररकाी तथा निजी रूपमा भरपर्दो अस्पताल नभएको भन्दै लमहीका वुद्धिजिवीहरूको लगानीमा १० वर्ष अगाडी सो अस्पताल सन्चालनमा ल्याएका थिए । पुनः अस्पताल सचालनहुनु पर्ने माग गर्दे २८ जना लगानी कर्ताहरूले न्यायिक समिति लमहीमा उजुरी दिए पछि आइतबार बोलाईएको छलफलमा उनिहरूले सोही कुराराखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?