ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

न्यायालय, प्रहरी र पत्रकार बीच सहकार्य जरुरी

९ आश्विन २०७५, मंगलवार
९ आश्विन २०७५, मंगलवार

पत्रकार, प्रहरी र कानुन कार्यान्वयन पक्षको बीचमा सहकार्यले विपन्न तथा सिमान्तकृत समुदायलाई न्याय दिलाउन सकिने सरोकारवालाहरूले बताएका छन् ।
नेपाल पत्रकार महासंघ रूपन्देहीले सर्च फरक कमन ग्राउण्डसँगको सहकार्यमा सोमबार बुटवलमा आयोजना गरेको सुरक्षार न्याय क्षेत्रका सरोकारवालाहरूसँग सञ्चारकर्मी संवाद कार्यक्रममा सहभागीहरूले यस्तो विचार व्यक्त गरेका हुन् ।
कार्यक्रममा उच्च अदालत तुल्सिपुर बुटवल इजलासका मुख्य न्यायाधीश कुमार प्रसाद पोखरेलले न्यायधिशले कसैको पनि अनुहार हेरेर फैसला नगर्ने बताएका छन । उनले मिसिलमा भएको तथ्यर कागजी प्रमाणका आधारमा फैसला गर्दै आएको बताए । समाजले अपराधी ठानेकालाई न्यायलयले छुटकारा दिने गरेको प्रसंगमा मुख्य न्यायाधीश शर्माको यस्तो भनाई आएको हो । उनले समाजले बुझेको कुरा सबै सहि नहुन पनि सक्ने भन्दै न्यायालय आफ्नो मूल्यर मान्यताबाट चल्ने बताए । उनले प्रहरीले संकलन गरेको कागजलाई पूर्ण प्रमाण मान्न नसक्ने बताए ।
हालसालै उच्च अदालत बुटवल इजालाशमा सरुवा भई आएका शर्माले संसारभरमा नेपालको न्यायलयले छिटोरहेको दावी समेत गरे । सिमान्तकृतर पछाडि पारिएका समुदाय न्यायलयसम्म आउन नसकेको स्विकार गर्दै त्यसलाई सुधार गर्ने अभियानमा लागेको बताए । मिडियार अदालतका विचमा एक आपसमै शंका गर्ने प्रवृत्तिले समस्या निम्तिएको बताए ।
आफू यो सम्बन्ध सुधार गर्ने पक्षमारहेको बताए । कार्यक्रममा बुटवल उपमहानगरका उपप्रमुख गोमा आचार्यले स्थानीय तहमा निर्वाचित भएको १४ महिनासम्म पनि कानुन निर्माणमै अल्झिनुपरेको गुनासो गरिन ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख सुशिल बैद्य, नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, विनोद पहाडी, शेर बहादुर केसी, दीपक ज्ञवाली, सल्लाहाकार माधव नेपाल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्ल, मानव अधिकार आयोग प्रदेश ५ कार्यालय बुटवल प्रमुख पवन भट्ट, दलित महिला संघ रूपन्देही अध्यक्ष मनु खड्का, पत्रकार टिआर शर्मा,रेखा भुसाल, भगवती पाण्डे, कृष्ण मल्ल, माया गौतम,रीमा विसि लगायतले बोलेका थिए ।
पत्रकार महासंघले सोमबार नै गरेको अर्को संवाद कार्यक्रममा उच्च अदालत तुल्सिपुर बुटवल इजलाशकारजिष्टार ठगीन्द्र कट्टेलले अदालती प्रक्रियाका बारेमा नागरिकलाई सूचनाबाट बेखबर हुने वातावरण नरहेको बताए । मानव अधिकार मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले पत्रकारितालाई पहिलो न्यायलय भनेर भनिने बताए । उनले न्याय दिने सवालमा सबै पक्षको भूमिका उतिकै जिम्मेवार हुनुपर्ने बताए । तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, बुटवल उपमहानगर न्यायिक समिति सदस्य गोमती सुनारले प्रहरी पनि उतिकै जिम्मेवार हुनपर्ने बताए । न्यायिक समितिले पार्टी भन्दा माथि उठेर न्याय गरेको उनीहरूको भनाइ थियो । कार्यक्रममा पत्रकारहरू ओम पंगेनी, लक्ष्मण पोखरेल, कपिल ज्ञवाली, कल्पना तिवारी,राजकुमार धवलले न्यायलयलेर प्रहरीले मुद्दा कमजोर बनाउन खोजेको बताएका थिए ।
पहिलो चरणको कार्यक्रम यानेन्द्र जिसिर सचिवरामप्रसाद आचार्य तथा दोस्रो चरणको कार्यक्रम निरु गौतम, सहसचिव विनोद परियार, सर्च फरक कमन ग्राउण्डका रुकैया खातुन लगायतले बोलेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission