© २०२३
योजना आयोगको सदस्यमा डा. गौतम
प्रदेश नम्वर ५ को मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश योजना आयोगको सदस्यमा गुल्मिका डा.बिष्णु प्रसाद गौतमलाई नियुक्ति गर्ने निर्णय गरेको छ । काठमाडौंबाट स्नातक गरेका गौतमले जापनबाट स्नातकोत्तर, क्यानडाबाट बिद्याबारिधि गरेका...