ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

कागजमा कैद, दोषी फरार

२७ श्रावण २०७५, आईतवार
२७ श्रावण २०७५, आईतवार

रोल्पा जिल्ला अदालतले विभिन्न समयमा फैसला गरेका मुद्दा मध्ये १ हजार ३ सय १७ वर्ष ७ महिना ७ दिन कैद असुल हुन बाँकी रहेको छ । अदालतद्वारा विभिन्न अभियोगमा फैसला सुनाइएका व्यक्तिहरूबाट उक्त कैद असुल हुन बाँकी देखिएको हो । अदालतले फैसला गरे पनि तोकिएको कैद भुक्तान गर्न नआएका कारण हरेक वर्ष कैद असुलको मात्रा बढ्दै गएको अदालतले जनाएको छ । अदालतको फैसलामा अभियोग प्रमाणित भएका त्यस्ता व्यक्तिहरू समाजमा खुलम खुला हिँडिरहँदा कानूनी शासनको उपहास भएको जिल्ला अदालत रोल्पाका न्यायाधीश वासुदेवलाल श्रेष्ठले बताए । सजाय पाएको व्यक्तिलाई कुनै हालतमा उन्मुक्ती दिनु हुँदैन श्रेष्ठले भने ।
आफूले गरेको फैसला कार्यान्वयनको जिम्मा पनि आफ्नै हुने भए पनि जिल्ला अदालत रोल्पामा आवश्यक जनशक्तिको अभाव रहँदा कैद असुल गर्न समस्या देखिएको छ जिल्ला न्यायाधीश श्रेष्ठले भने । ‘आफूले पाएको सजायँ भुक्तान गर्न आफै आउनेहरूको संख्या निकै कम छ’, श्रेष्ठले भने । कैद भुक्तानको मात्रा हरेक वर्ष निकै कम संख्यामा हुने गरेको देखिएको छ ।अघिल्लो वर्ष १३१ वर्ष ७ महिना ७ दिन मात्रै कैद भुक्तान भएको थियो । सोही वर्ष १२८ वर्ष १ महिना २१ दिन नयाँ कैद थप हुदा अदालतमा कैद भुक्तानको संख्या घट्न नसकेको वताइएको छ । कानून अनुसार तोकिएको कैद भुक्तान गर्ने जिम्मा आफ्नो भएको नागरिकमा जागरण नहुदा सम्म कैद भुक्तान वाँकी वर्ष थपिदै जाने जिल्ला अदालतले जनाएको छ । कैद भुक्तान गर्न वाँकी रहेका व्यक्तिहरू सरकारी कार्यालय, वैंक, वित्तीय संस्था र स्थानीय तहहरूमा सेवा लिन गए सेवा रोक्का गर्न थालिए संगै कानूनको दायरामा वाध्य हुन थालेको वताइएको छ । नागरिकता, लालपुर्जा, वनाउदा कर, तिरो तिर्दा वा घरजग्गा किनवेच गर्दा कैद भुक्तान गर्न वाकी रहेकाहरूलाई सेवाप्रवाहमा रोक्का गरिए संगै यो मात्रा केही वढ्न थालेको अदालतले वताएको छ । यसैगरि रोल्पा जिल्ला अदालतले गरेका फैसला मध्ये ४९ लाख ९५ हजार ७२२ रूपैयाँ जरिवाना समेत फच्छ्रर्यौट हुन वाँकी देखिएको छ । मुद्धा फैसला भई नेपाल सरकारको राजश्वमा दाखिला हुने सो जरिवाना स्वतःस्फूर्त वुझाउने प्रवृद्धी समेत कम हुदा अदालतलाई कार्यवोझ थपिएको वताइएको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?