ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग

३० चैत्र २०८१, शनिबार
३० चैत्र २०८१, शनिबार

बर्दिया, ३० गते ।
थारु आयोगले दस्तावेजीकरणका लागि थारुहरूको बारेमा अध्ययन शुरु गरेको छ । आयोगले थारुहरूको पुस्तौं देखि भए गरेका इतिहासको बारेमा अध्ययन शुरु गरेको हो ।आयोगले अध्ययनका लागि आठ ओटा बुँदा तयार पारेर अध्ययन गरिरहेको जनाएको छ । नेपालको ७७ जिल्ला मध्ये थारु भएका सबै जिल्लामा यो अध्ययन गरिने थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोध सिंह थारुले बताए ।

थारु आयोले थारु समुदायको बलिदानको इतिहास सम्बन्धी अध्ययन, थारु समुदायको समावेशीताको अध्ययन, थारु समुदायका खाद्य परिकार सम्बन्धी अध्ययन, थारु चाडपर्व तथा रीतिरिवाज सम्बन्धी अध्ययन, प्रदेश तथा स्थानीइ तहहरूसंग छलफल कार्यक्रम, थारु समुदाय लक्षित लोकसेवा तयारी कक्ष कार्यक्रम, सिकलसेल एनिमिया ता विटा थालेसेमियाको अध्ययन र थारु समुदायको मुक्त कमैया कम्लहरीको अवस्था अध्ययन गरि रहेको अयोगका कार्यवाहक अध्यक्ष थारुले बताए ।

नेपालमा थारुहरूले गरेको योगदान धरै छ तर कुनैपनि ठाँउमा स्थान पाएको देखिएको छैन । कार्यवाहक अध्यक्ष थारले भने, नेपालको तराई लगायत कर्णाली प्रदेशमा पनि थारुहरूको बसोबास रहेको छ तर सरकारले देखाउन सकेको छैन । नेपालको पुवै मेचिदेखि पश्चिम महाकालीसम्म तराईमा थारुहरुको जनसंख्या ४० लाख बढी रहेको पाइएको छ तर नेपाल सरकारले त्यो जनसंख्या दाता देखाउन नचाहेको अध्यक्ष थाले बताए । त्यति मात्र नभएर थारु समुदायले नेपाल देशलाई दिएको बलिदान समेत कतै उल्लेख गरिएको छैन् । थारु समुदायका भेषभुषा देखि लिएर खाने परिकार समेत अन्य समुदायका मानिसहरूले व्यापार गरी आय आर्जन गरिरहेका छन् तर त्यसको पनि लाभ कम मात्रमा थारु समुदायले लिन पाएका छन् । थारु समुदायले अहिलेसम्म गरेका बलिदान इतिहास दस्तावेजी करण गरेर राखेपछि आउने ठिडिहरूले थारु समुदायका बारेमा सजिलै अध्ययन गर्न सकुन भनर यो अध्ययन गरिएको हो ।

थारु समुदायमा देखा परेका सिकलसेल एनेमिया तथा विटा थालेसेमियका विरामीहरूलाई सरकारले दिइरहेको एक लाखको उपचार खर्च पनि अपुग हुने भएकोले यसको बारेमा पनि अध्ययन भइरहेको अध्यक्ष थारुले बताए । पूर्ण रूपमा कहिले पनि निको नहुने यो रोक विरामीहरूलाई सरकारले बिरामी बाचुन्जेलसम्म निःशुल्क उपचार दिनुपर्ने भएकोले यस बारे अध्ययन गरिरहेको हो । सिकलसेल विरामीका मनिसहरूले खाने औषधी निकै महाँगो र ओैषधी दैनिक खानु पर्ने भएकोले उपचार खर्च नपुगरे अल्पआयु मै थारु समुदायका मानिसहरूले मृत्युको मुखम पुगेको देखिएको कारणले यसके अध्ययन पनि निकै महत्वपूर्ण रहेको अध्यक्ष थारुले बताए ।

यी आठ ओटा अध्ययन थारु भएको सबै जिल्लाहरूमा शुरु भइसकेको छ । यो अध्ययन असार मसान्तसम्म पुर गरेर सरकार समक्ष प्रस्तुत गर्ने र थारु आयोले यसको बारेमा छुट्टै लेख राखी दस्तावेजीकरण गर्ने छ । थारु आयोग स्थापनाकाल देखि नै थारु समुदायको बारेमा अध्ययन गर्दै आइरहेको छ । यस पटक मुख्य बुँदा र उद्देश्य बनाएर अध्ययन गरिरहेको छ । यो अभियानमा थारु आयोगका सदस्य र कर्मचारी अध्ययनमा लागि परिरहेका छन् । अध्ययन निकै जटिल भएकाले समय लागिरहेको अध्यक्ष थारुले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?