ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

मुसिकोट दरबार संरक्षणमा सेनासँगै

२९ चैत्र २०८१, शुक्रबार
२९ चैत्र २०८१, शुक्रबार

गुल्मी, २९ चैत ।
गुल्मीको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक स्थल मुसिकोट दरबारको संरक्षणमा नेपाली सेनाले साथ दिएको छ । सेनाको मध्यपश्चिम पृतनाको आयोजना, २२ बाहिनी अड्डा बुटवलको संरक्षण तथा राम बाण गुल्मका सेनानी तिलक केसीको नेतृत्वमा दरबार क्षेत्रमा मेशिनरी वाल तथा रेलिङ् निर्माणसँगै रङ्रोगन समेत गरिएको छ ।

मुसिकोट दरबारमा २० मिटर लम्बाईको वाल र २१ मिटरको रेलिङ् निर्माण गरिएको राम बाण गुल्मका सेनानी तिलक केसीले जानकारी दिएका छन । दुवै संरचना नेपाली सेनाका मध्यपश्चिम पृतनाका पृतनापती उपरथी प्रेम बहादुर पुनले एक कार्यक्रमका बीच मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेल जीवनलाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै उपरथी पुनले जनहित कार्यक्रम अन्तर्गत सेना र नागरिकको सम्बन्धलाई थप सुदृढ बनाउन क्वीक इम्प्याक्ट प्रोजेक्ट योजना अन्तर्र्गत सेनाले सामाजिक काम गर्दै आएको बताए ।

उनले ऐतिहासिक एवं पुरातात्विक स्थलको संरक्षण एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले मुसिकोट दरबारमा थोरै भएपनि भौतिक संरचना निर्माणमा सहयोग गरेको बताए । कार्यक्रममा मुसिकोट नगरपालिकाको तर्फबाट नगर प्रमुख खरेलले मुसिकोटको पहिचानको रूपमा रहेको दरबार क्षेत्रमा नेपाली सेनाले गरेको कामको प्रशंसा गरे ।

उनले तीनै तहका सरकार मार्फत मुसिकोटको विकासमा थुप्रै काम भएको बताउँदै नेपाली सेनाले गरेको कामले थप ईटा थपेको बताएका थिए । नाइसा कन्ट्रक्सन सप्लार्यस प्रालीद्वारा सात लाख ३६ हजार २८३ रूपैयाँको लागतमा उक्त काम सम्पन्न गरिएको हो । कार्यक्रमा वडाध्यक्ष रबिन्द्र केसी, मुसिकोट दरबार व्यवस्थापन समितिका अध्यक्ष लगायतका व्यक्तिहरूले मुसिकोट दरबारको ऐतिहासिक एवं पुरतात्यीक महत्वको बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission