ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

पुलको डाइभर्सन निर्माणपछि आवतजावतमा सहज

२३ श्रावण २०७५, बुधबार
२३ श्रावण २०७५, बुधबार

शिवराज नगरपालिका र विजयनगर गाउँपालिका जोड्ने सुरही खोलामा निर्मित पुलको डाइभर्सन निर्माणपछि अहिले यस भेगका सर्वसाधारणलाई सहज भएको छ । पुल निर्माण भएपनि डाइभर्सन नहुँदा वर्षातको पानीले पुल छेउको माटो बगाएर महिनौदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीयले पुलको डाइभर्सन निर्माणले सहज महसुस गरेका हुन् ।
शिवराज नगरपालिका २ हल्लानगरको पश्चिममा ठेकेदारले पुल निर्माण गरेपनि डाइभर्सन निर्माण नगरी हिँडेपछि खोला वारिपारिका हजारौं सर्वसाधारणलाई आवतजावतमा निकै समस्या बेहोर्दै आएका थिए । विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले डाइभर्सन निर्माण गरी माटो पटान गराएपछि शिवराज नगरपालिकाका र विजयनगर गाउँपालिकाका स्थानीय जनता खुसी भएका छन् ।
विजयनगर गाउँपालिकाको व्यापारिक केन्द्रको रुपमा रहेको शिवराज नगरपालिकाको चन्द्रौटा बजारसँग जोड्ने सडक ठेकेदारले समयमा निर्माण कार्य सम्पन्न गर्न नसक्दा स्थानीयहरुले समस्या झेल्नु परेको थियो । डाइभर्सन समयमा नै निर्माण नहुँदा स्थानीयलाई परेको समस्या कैयौं पटक गुनासो गर्दा समेत नगरपालिकाले कुनै चासो नदेखाएको स्थानीयले असन्तुष्टी व्यक्त गरे । नगरपालिकाले ठेकेदारलाई निर्माणको जिम्मा दिएको तर ठेकेदारको चरम लापरवाहीको कारण दैनिक आवतजावत गर्ने हजारौं जनताले कठिनाई झेल्नु परेको स्थानीयको भनाई छ । दैनिक रुपमा ज्याला गर्ने मजदुर, विद्यार्थीदेखि व्यापारीसम्मका लागि यो बाटो अत्यन्तै महत्वपूर्ण भए पनि निर्माण कार्य समयमा नै सकाउनेतर्फ सम्बन्धित निकाय अग्रसर नभएको स्थानीयको आरोप छ ।
बर्षा सुरु भएसँगै आवतजावतमा निकै कष्ट झेल्नु परेको जनगुनासोेपछि विजयनगर गाउँपालिका अध्यक्ष थापाले चासो देखाएको स्थानीय बताउँछन् । गाउँपालिकाका जनताले समस्या भोग्नु परेको गुनासोपछि दुई दिनसम्म निर्माण कार्यमा खटेर बाटो सुचारु गराएको बाटो निर्माण कार्यको नेतृत्व गरेका अर्जुन बेल्वासेले बताए ।
निर्मार्णाधिन पुल शिवराज नगरपालिकाभित्रै पर्ने भएपनि नगरपालिकाले जनतालाई आवतजावतमा परेको समस्यालाई समाधान गर्नेतर्फ कुनै चासो नदिएपनि विजयनगर गाउँपालिकाले कर्मचारी खटाई बाटो निर्माण गरी सह्रानीय कार्य स्थानीयको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission