Butwal Today

आनन्दलोकमा जटिल शल्यक्रिया

१ बैशाख २०८२, सोमबार
अ+
अ-

गोरखपुर, ०१ वैशाख ।
गोरखपुर स्थित आनन्दलोक अस्पतालमा भैरहवा निवासी ४६ वर्षीय महिला माया वर्मा (नाम परिवर्तन) को पित्तथैलीमा पत्थरी र पिप जमेको थियो । पत्थरीको उक्त अस्पतालका गोल्ड मेडलिष्ट सर्जन डा. आनन्द कुमार अग्रवाल को टिमले ६ घण्टा लगाएर जटिल आन्द्रास्थानमा शिरा जडान गरेर सफा गरि विश्वकै नविनतम प्रबिधि हालमियम लेजर प्रबिधिद्वारा केवल एउटा प्वाल पारिे इमरजेन्सी अप्रेशन सफलता पूर्वक गरेका छन् ।बिरामी माया शर्मा (नाम परिवर्तन) विगत केही समय देखि उक्त रोगबाट पीडित भएकी थिइन् । अहिले उनको अबस्था सामान्य रूपमा आएको मा खुसी व्यक्त गरेको कुरा अस्पतालले जनाएको छ ।