ट्रेंडिंग:

>> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक

नेपाली सेनाको गोरखा– जितगढी एकिकरण पदयात्रा टोली पाल्पामा 

३ बैशाख २०८२, बुधबार
३ बैशाख २०८२, बुधबार
पाल्पा ३ बैशाख  ।  नेपाल ऐकिकरणको समयमा प्रयोग भएका पदमार्र्ग, गढी, दरवार, किल्ला, बाटो, चौताराहरु लाई अवलोकन गर्दै  नेपाली सेनाको गोरखा जितगढी पदयात्रा टोली पाल्पा पुगेको छ । चैत्र २८ गते गोरखा दरवार बाट  शुरु भएको  पदयात्रा टोली  बैशाख ७ गते  बुटवल जितगढीमा पुगी विजय उत्सवमा सहभागी हुनेछ ।
नेपाली सेनाको गोरखा जितगढी पदयात्रा टोलीलाई  केलादी घाट रामपुरमा दि फेमस महिन्द्रलत गण, रामपुर नगरपालिका, जिल्ला स्थित सुरक्षा निकाय, जनप्रतिनिधी तथा स्थानीयवासीले  पञ्चेवाजाले स्वागत गरेका छन ।  टोलीे ५ दिनको पैदलयात्रा गरी  गोरखा तनहु र स्याङ्जा हुदै पाल्पा आएको हो । टोलीले ६ दिन पाल्पाको विभिन्न गढी किल्ला, पदमार्गमा यात्रा गर्ने छ ।
नेपाल एकिकरणको समयमा प्रयोग भएको पदमार्ग ,युद्धमा प्रयोग भएका गढी, दरवार, युद्धस्थल, चौताराहरुको अध्ययन अवलोक गर्दै  ११ दिने गोरखा  जितगढी  पदयात्रा  शुरु गरिएको हो । टोली  यही बैशाख ७ गते बुटवल जितगढीमा पुगी विजय उत्सवमा सहभागी हुनेछ । वि.सं १८७१ ÷ १८७२ मा भएको नेपाल अग्रेज युद्धमा नेपाल विजयी भएको थियो । एकिकरण मार्ग लगायत ऐतिहासिक धरोहरको जर्गेना तथा भावी पुस्तामा हस्तानतरण गर्न गोरखा जितगढी ऐकिकरण पदयात्रा गरिएको नेपाली सेना २२ नं बाहिनी बुटवलका बाहिनीपती सहायक रथी पुरुर्षाेत्तम खड्काले बताए ।
गोरखा  जितगढी  एकिकरण पदयात्रा टोलीले  चैत्र २८ गते बैशाख ७ गते सम्म  गोरखा, तनहु, स्याङ्जा पाल्पा र रुपन्देही जिल्लाको  ३०५ किलोमिटर  यात्रा गर्ने छ ।  पदयात्राले जनमानसमा राष्ट्रिय एकताको भावना जगाउन एकिकरण तथा नेपाल अग्रेज युद्ध मार्गमा रहेका सेना संग सम्वन्धित विषयबस्तुको दस्तावेजीकरण गर्न सहयोग मिल्ने छ । यो अभियानबाट  ऐतिहासिक पर्यटकीय पदमार्गको विकास गर्न सघाउ पुग्ने पदयात्रा संयोजक  सेनानी जित बहादुर कार्कीले बताए ।
पदयात्राको क्रममा भेटिएका युद्धसंग सम्वन्धित बस्तुहरुको उजागर, संरक्षण, प्रचार प्रसारको लागी नेपाल सरकारले स्थानीय सरकार संग सहकार्य गरी बजेट नै विनियोजन गरेर काम गर्नुपर्ने रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए ।
पदयात्राा टोली लाई रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पुर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तानसेन नगरपालिका र तिनाउ गाउपालिकाले सहयोग र समन्वय गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?