ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

सनरोज र जस्मिन मिस्टर एण्ड मिस टिन

२१ श्रावण २०७५, सोमबार
२१ श्रावण २०७५, सोमबार

मिष्टर एण्ड मिस टिन प्रदेश न. ५ को विजेता सनरोज श्रेष्ठ र जस्मिन कार्की बनेका छन् । गत शुक्रबार सम्पन्न भएको मिष्टर एण्ड मिस टिन प्रदेश न. ५ को विजेता द्वोय सनरोज श्रेष्ठ र जस्मिन कार्की बनेका छन् । एसपिएम क्रियशनको आयोजना तथा मुभी क्लब नेपाल डट कमको संयुक्त आयोजनामा शुक्रबार राती फिनालेबाट श्रेष्ठ र कार्की विजेता बनेका हुन । उपाधिसंगै उनीहरुले नगद सहित, आर्कषक पुरस्कार हात पारेका छन् ।
प्रतियागिताको फिनालेमा नायिका तथा समाजसेवी अश्लेशा ठकुरी, कोरियो ग्राफर तथा फेसन स्टाइलिश तेन्जु योञ्जन, मिस लुम्बिनी कल्चर बिजेता प्रिया थापा मगर र आयोजक तथा कोरियो ग्राफर सुजित बश्याल निर्णायक रहेका थिए । प्रदेश न. ५ का १३ वर्ष देखि १९ वर्ष सम्मका युवाहरुको अन्तर्नि्हित क्षमता तथा योग्यतालाइ पहिचान गरि प्रस्फुटन गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको एस पि एम क्रियसनका फाउन्डर पवन आचार्यले बताएका छन ।
यसैगरि प्रतियोगितामा फस्ट रर्नरअप जस्मिन खनाल तथा कृतज्ञ गौतम, सेकेन्ड रनरअप नितिशा पौडेल तथा अबिषेक गौतम बनेका छन् । अर्गनाईजर च्वाईस बिनिता कर्माचार्य तथा डायमण्ड गौतम, भियूअर च्वाईस बिक्की क्षेत्री तथा बर्षा थापा मगर, अर्गनाइजर च्वाइस सिमा सुनार, बेष्ट फिगर नितिशा पौडेल, बेष्ट फिजीक कृतज्ञ गौतम, मस्ट फोटोजेनिक सनरोज श्रेष्ठ तथा जस्मिन कार्की, मष्ट ट्यालेन्ट जस्मिन खनाल तथा अबिषेक गौतम, ह्याण्डसम विथ पर्पोज कृतज्ञ गौतम, ब्यूटि विथ पर्पोज सिमा सुनार, बेष्ट पर्सनालिटी डायमण्ड गौतम तथा बर्षा थापा मगर, बेष्ट वाक सनरोज श्रेष्ठ तथा बिनिता कर्माचार्य, मष्ट कन्पिÞmडेण्ट बिबेक तिमिल्सिना, मष्ट क्रियटिभ नितिशा पौडेल भएकी छन् ।
उत्कृष्ट सबैलाई आर्कषक पुरस्कारहरु बितरण गरिएको थियो । कार्यक्रम सभ्य तथा भब्य रुपमा सम्पन्न भएको मुभी क्लब नेपाल डट कमका निर्देशक राजीव बताए ।
प्रतियोगीहरुको अन्तरनिहित क्षमता तथा व्यक्तित्वको आधारमा उत्कृष्ट विजेता तथा उप बिजेताहरु घोषणा गरिएको हो । कार्यक्रममा सिनियर कोरियोग्राफर तथा एसपिएम क्रियशनका अफिसियल कोरियोग्राफर रेशम न्यौपानेको कोरियोग्राफी रहेको थिए योगीकुटीमा समाजसेवी महेशमान सिंह ,चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठले विजेता सबैलाई बधाई तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission