ट्रेंडिंग:

>> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

पर्राेहामा ५० हजार भन्दा बढि भक्तजनको घुइचो

२२ श्रावण २०७५, मंगलवार
२२ श्रावण २०७५, मंगलवार

साउन महिनाको तेश्रो सोमबार देशभरका शिवालय मन्दिरमा दिनभर भक्तजनको घुइचो लागेको छ । रुपन्देहीको सैनामैना १ मा अवस्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलवम धाममा श्रावणी मेलाको ११ औ दिन सम्म आइपुग्दा श्रद्धाली भक्तजनको सख्या ह्वात्तै बढेको छ । सोमबार वर्षकै सबै भन्दा बढि भक्तजनले धाममा जर्लापण गरेका छन । बिहान ३ बजेबाट नै धाममा भक्तजनको लाईन लागेको थियो भने साँझसम्म भक्तजनले जर्लापण गरेका थिए । प्राचिन एवं ऐतिहासिक स्वयम उत्पत्तिमान पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलवम धाममा बिहानै देखी पुजा तथा जलार्पण गर्न श्रदालुहरुको घुइँचो लागेको हो । सोमबार मात्र ५० हजार बढि श्रद्धालु भक्तजनले दर्शन गरेको धाम ब्यवस्थापन समितिका अध्यक्ष रामबलि चौधरीले जानकारी दिए । पछिल्लो समय धार्मीक कार्यप्रति युवा युवतीको मोह बढदै गएको पाइएको छ । भक्तजनहरुले स्वदेशका पवित्र तिर्थस्थलहरु कपिलवस्तुको वाणगंगा लक्ष्मणघाट, नवलपरासीको त्रिवेणीधाम, तनहुँको देवघाटधाम, गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल रिडी रुरु क्षेत्र तथा मित्रराष्ट्रका पवित्र तिर्थ स्थलहरुबाट काँवर र कमण्डलुमा वैदिक विधिले पवित्र गंगाजल ल्याई पर्रोहा बोलबम मन्दिरमा चढाइरहेका छन् । विभिन्न जलायशयहरुबाट जल ल्याएर बोलबम मन्दिरमा जल चढाउँदा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको श्रद्धालु भक्तजनको भनाइ छ । शान्तिपुर्ण रुपमा पुजाआजा गर्न पाएको भक्तजनको भनाइ छ ।
श्रावणी मेलाको शुरुवात भए सगै भक्तजनहरु लाई व्यवस्थित तरिकाले पुजाअर्चना एवं जर्लापर्ण गर्ने वातावरण सिर्जना गरीएको धामका अध्यक्ष चौधरीले बताए । मन्दिर प्रवेशद्धाराका लागि दक्षिणको एउटा मुल गेट र पुर्वको गेट खुला गरिएको बताउँदै श्रदालु भक्तजनको भिडभाडलाई मध्यनजर गरी सुरक्षा व्यवस्थालाई पनि चुस्त दुरुस्त पारिएको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission