ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

पर्राेहामा ५० हजार भन्दा बढि भक्तजनको घुइचो

२२ श्रावण २०७५, मंगलवार
२२ श्रावण २०७५, मंगलवार

साउन महिनाको तेश्रो सोमबार देशभरका शिवालय मन्दिरमा दिनभर भक्तजनको घुइचो लागेको छ । रुपन्देहीको सैनामैना १ मा अवस्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलवम धाममा श्रावणी मेलाको ११ औ दिन सम्म आइपुग्दा श्रद्धाली भक्तजनको सख्या ह्वात्तै बढेको छ । सोमबार वर्षकै सबै भन्दा बढि भक्तजनले धाममा जर्लापण गरेका छन । बिहान ३ बजेबाट नै धाममा भक्तजनको लाईन लागेको थियो भने साँझसम्म भक्तजनले जर्लापण गरेका थिए । प्राचिन एवं ऐतिहासिक स्वयम उत्पत्तिमान पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलवम धाममा बिहानै देखी पुजा तथा जलार्पण गर्न श्रदालुहरुको घुइँचो लागेको हो । सोमबार मात्र ५० हजार बढि श्रद्धालु भक्तजनले दर्शन गरेको धाम ब्यवस्थापन समितिका अध्यक्ष रामबलि चौधरीले जानकारी दिए । पछिल्लो समय धार्मीक कार्यप्रति युवा युवतीको मोह बढदै गएको पाइएको छ । भक्तजनहरुले स्वदेशका पवित्र तिर्थस्थलहरु कपिलवस्तुको वाणगंगा लक्ष्मणघाट, नवलपरासीको त्रिवेणीधाम, तनहुँको देवघाटधाम, गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल रिडी रुरु क्षेत्र तथा मित्रराष्ट्रका पवित्र तिर्थ स्थलहरुबाट काँवर र कमण्डलुमा वैदिक विधिले पवित्र गंगाजल ल्याई पर्रोहा बोलबम मन्दिरमा चढाइरहेका छन् । विभिन्न जलायशयहरुबाट जल ल्याएर बोलबम मन्दिरमा जल चढाउँदा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको श्रद्धालु भक्तजनको भनाइ छ । शान्तिपुर्ण रुपमा पुजाआजा गर्न पाएको भक्तजनको भनाइ छ ।
श्रावणी मेलाको शुरुवात भए सगै भक्तजनहरु लाई व्यवस्थित तरिकाले पुजाअर्चना एवं जर्लापर्ण गर्ने वातावरण सिर्जना गरीएको धामका अध्यक्ष चौधरीले बताए । मन्दिर प्रवेशद्धाराका लागि दक्षिणको एउटा मुल गेट र पुर्वको गेट खुला गरिएको बताउँदै श्रदालु भक्तजनको भिडभाडलाई मध्यनजर गरी सुरक्षा व्यवस्थालाई पनि चुस्त दुरुस्त पारिएको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?