© २०२३
कविता: मेरो देश
कम्युनिस्ट सरकार आएनि पिडा उस्तै रह्यो हजुर
जुन नेता आएनी हेर्ने होइन चल्ने सधै आफ्नै सुर
देखाउनु भयो धेरै आशा किन पत्रमामात्र रहे आखिर
यस्तै हालत देख्छु देशको मनमा उब्जन्छ अनेक पिर
सधै झगडामात्र एकतामा बाध्न सिक्नु पर्ने बेलामा
थाहा छ कसरी बाचेछन महिला सामाजिक हेलामा
शान्तको प्रतिक गौतम वुद्दको देशमा शान्त खै
हटाउ छिट्टै यो समस्या सबै नेपाली एकजुट भै
शिशिर अनुराग
स्वर्गद्वारी नगरपालिका
८ प्युठान, हाल:बुटवल