© २०२३
कविता: मेरो देश
कम्युनिस्ट सरकार आएनि पिडा उस्तै रह्यो हजुर
जुन नेता आएनी हेर्ने होइन चल्ने सधै आफ्नै सुर
देखाउनु भयो धेरै आशा किन पत्रमामात्र रहे आखिर
यस्तै हालत देख्छु देशको मनमा उब्जन्छ अनेक पिर
सधै झगडामात्र एकतामा बाध्न सिक्नु पर्ने बेलामा
थाहा छ कसरी बाचेछन महिला सामाजिक हेलामा
शान्तको प्रतिक गौतम वुद्दको देशमा शान्त खै
हटाउ छिट्टै यो समस्या सबै नेपाली एकजुट भै
शिशिर अनुराग
स्वर्गद्वारी नगरपालिका
८ प्युठान, हाल:बुटवल
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी