ट्रेंडिंग:

>> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

नेकपाको बन्द प्रभाव देशभर, प्रदेश ५ का कुन स्थानमा कस्तो बन्द प्रभाव (हेरौ तस्वीर सहित)

२९ श्रावण २०७५, मंगलवार
२९ श्रावण २०७५, मंगलवार

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्न्यिुष्ट पाटी(नेकपा)ले गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । सोही अनुसार प्रदेश नम्बर ५ का सबै जिल्लाहरुमा पनि बन्दको प्रभाव पुर्णरुमपा परेको छ । हाम्रा जिल्ला संवादाताहरुले पठाएको खबर अनुसार सबै जिल्लाहरुमा यातायात पुर्णरुपले ठप्प छन् भने कुनै कुनै जिल्लाहरुमा केही साना सवारी साधानहरु चलेका छन्।
गुल्मी संवाददाता जनार्दन घिमिरेका अनुसार विप्लव समुहको वन्दका कारण आज विहानै देखि गुल्मी जिल्लाको जनजीवन प्रभावित बनेको छ । वन्दले जिल्लाका सम्पुर्ण वजार, शैक्षिक संस्था, यातायात, कलकारखाना सवै ठप्प छन् ।
यस्तै नवलपरासी संवाददाता प्रमोद अर्यालका अनुसार बर्दघाट लगायत नवलपरासीमा बन्दको प्रभाव छ । फाट्टफुट्ट मोटरसाइकल चलेका छन् । सार्वजनिक सवारी पुर्णरुपमा साधन ठप्प छ । निजि सवारी हल्का चलेका छन् ।
यस्तै रुपन्देहीको देवदह संवाददाता मिना पौडेलका अनुसार मोटरसाईकल, अटो रिक्सा हल्का मात्रै सञ्चालनमा रहेका छन् । रुपन्देहीका भैरहवा, बुटवल लगायतका क्षेत्रमा पनि बन्दको प्रभाव परेको छ । केही भित्री स्थानहरुमा फ्या्ट फुट्ट सवारी सधान चलेपनि अन्य मुख्य राजमार्ग लगायतका सहायक राजमार्गहरुमा यातायातका साधान चल्न सकेका छैनन् । पाल्पा, अर्घाखाँची, दाङ्ग, प्यूठान, रुकुम, रोल्पा, बाँके, बर्दिया जिल्लामा पनि सोही प्रकृतिको बन्दको प्रभाव परेको संवाददाताहरुले जानकारी दिएका छन् ।

 

Banda (4).jpg

दाङ्ग जिल्लामा  स्कटिङ गरेर लामाेदुरिका सवारि साधनलाई गन्तब्यमा पठाउदै,

दाङ्ग जिल्लामा स्कटिङ गरेर लामाेदुरिका सवारि साधनलाई गन्तब्यमा पठाउदै . 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?