ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

विएस्सीको नतिजा ज्ञानदीपकी शिला जिल्ला टप

२४ श्रावण २०७५, बिहीबार
२४ श्रावण २०७५, बिहीबार

त्रिभुवन विश्वविद्यालयले भर्खरै सार्वजनिक गरेको शैक्षिक सत्र २०७४ को विएस्सी चौथो वर्षको नतिजामा ज्ञानदीप कलेज तुलसीपुरले शत प्रतिशत नतिजा ल्याएको छ । कलेजबाट परीक्षामा सामेल भएका ३४ जना विद्यार्थीहरुमध्ये उत्कृष्ट अंकका साथमा सबै विद्यार्थी उत्तिर्ण भएको कलेज प्रमुख सुरेन्द्र जिसीले जानकारी दिए ।
“हाम्रा सबै विद्यार्थीहरु उत्कृष्ट अंकका साथमा उत्तिर्ण भएका छन् ” जिसीले भने । कलेज प्रमुख जिसीले मोफसलबाट विज्ञान संकायमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल ज्ञानदीप नै पहिलो कलेज भएको समेत दावी गरे । दाङ्ग जिल्लामा विज्ञान कलेजका रुपमा पहिलो पटक निजी स्तरबाट सञ्चालनमा आएको कलेजले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा ल्याउँदै आएको पनि क्याम्पस प्रमुख जिसीले वताए । “हामीले निरन्तर मेहेनत गरिरहेका छौ, यसैकारण नतिजा उत्कृष्ट आएको हो” सहायक कलेज प्रमुख मनोज कुमार केसीले भने । केसीका अनुसार कलेजको दोस्रो व्याचमै शतप्रतिशत विद्यार्थीहरु उत्तिर्ण भएका थिए ।
यसैगरी कलेज प्रमुख सुरेन्द्र जिसीका अनुसार कलेजकी छात्रा शिला पोख्रेलले ३ सय ४२ अर्थात ६८.४ प्रतिशत अंक ल्याएर जिल्ला उत्कृष्ट समेत भएकी छिन् । “जिल्लामा यति धेरै प्रतिशत ल्याउने कोही नभएकाले हामीले जिल्ला पनि उत्कृष्ट दावि गरेका हौ” कलेज प्रमुख जिसीले भने । कलेजले स्थापनाकाल देखि नै जिल्लामा उत्कृष्ट नतिजाल ल्याउँदै आएको छ । २०६८ सालमा स्थापना भएको कलेजमा आमसञ्चार तथा पत्रकारिता, विविएस र विएस्सी अध्यापन हुँदै आएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%