ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

दुई कार्यालय प्रमुख विहिन

२३ श्रावण २०७५, बुधबार
२३ श्रावण २०७५, बुधबार

बुटवलमा रहेका दुई वटा ठूलाकार्यालय यातायात कार्यालयहरूप्रमुख बिहीन भएका छन् । कमाउकोरूपमा हे रीएको अड्डा मध्येयातायात ब्यवस् था कार्यालय सवारीर यातायात ब्यवस् था कार्यालयसवारी चालक अनुमतिपत्र दिनेकार्यालय बुटवल के ही महिनादे खिप्रमुख बिहीन भएका हुन् ।राजस् व संकलन तथा नागरिकसँगको प्रत्यक्ष सरो कार भएका दुईअड्डा प्रमुख बिहीन भएको २महिना बित्दा समे त प्रमुख आएकाछै नन् । प्रमुख नहँुदा सवारी चालकअनुमती पत्र लिने से वाग्राहीअन्यो लमा छन् भने यातायातमा पनि सवारी दर्तामा के ही समस् या दे खिएको छ । जनतालाई सजिलो सुशासन सहितको से वादिन कर्मचारीलाई लगाउने प्रमुख नै नभएपछि के ही अनियमितता समे त हुन थाले को से वाग्राहीको भनाई छ ।

यातायात कार्यालय सवारीमा प्रमुख खाली भएको करीब ३ महिना बितिसके को हो । प्रमुख नआउँदा पुनःट्रायल पर ीक्षामा रहे का प्रतिक्षार्थी अन्यो लमा परे का छन् । निमित्त प्रमुख ले वन कास् यव अधिकारीले कार्यालय प्रमुख नहुँदा के ही समस् या हुन गरे को बताए । उप सचिव प्रमुख हुने अड्डामा शाखा अधिकृतले चलाइरहे को भन्दै दै निकी हुने काम भै रहे का छन् । समस् या आउँदा निर्णय गर्न प्रमुखको आवश्यकता पर्दछ । गत आर्थिक बर्षमा ट्रायल दिएका सबै ले राजस् व तिरिसक्नु पर्ने भन्ने विभागको परिपत्रका कारण जे ठ असारमा पास भएका परिक्षार्थीको राजस् व लिन अन्यो ल भएको निमित्त प्रमुख अधिकारीले बताए ।

के ही बर्ष पहिला यातायातमा आउन खरिदार दे खि उपसचिब सम्म पुरै लाईन हुने गरे को भन्दै पछिल्लो समय प्रदे श के न्द्रीय तथा स् थानीय रूपमा कस् को मातहत रहने भन्ने कुराले धे रै हाकीमहरू आउन नचाहने उनको भनाइ छ । पहिला कमाउ हुने अड्डामा पर्ने यातायात, मालपो त, नापी जस् ता कार्यालयमा ठूलो पो ष्टको मान्छे जानलाई रुची नदे खाएका कारण कार्यालयहरू प्रमुख बिहीन हुनु परे को उनीहरूको भनाइ छ । यता यातायात ब्यबस् था कार्यालय सवारी लुम्बिनीका निमित्त प्रमुख कमल प्रसाद ज्ञवालीले प्रमुख नभएको २ महिना बढी भएको भन्दै कार्यालय प्रमुख नहँुदा काम नहुने भन्दापनि कार्यालयको पुरै जिम्मे वारी प्रमुखको हुने कुनै समस्या आए निर्णय गर्ने जिम्मे वारी प्रमुख हुने भन्दै ज्ञवालीले माथी कर्मचारी नभएकाले के ही ढिला भएको र के ही दिनमा प्रमुख आउने सुचना आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?