© २०२३
बुटवलमा रहेका दुई वटा ठूलाकार्यालय यातायात कार्यालयहरूप्रमुख बिहीन भएका छन् । कमाउकोरूपमा हे रीएको अड्डा मध्येयातायात ब्यवस् था कार्यालय सवारीर यातायात ब्यवस् था कार्यालयसवारी चालक अनुमतिपत्र दिनेकार्यालय बुटवल के ही महिनादे खिप्रमुख बिहीन भएका हुन् ।राजस् व संकलन तथा नागरिकसँगको प्रत्यक्ष सरो कार भएका दुईअड्डा प्रमुख बिहीन भएको २महिना बित्दा समे त प्रमुख आएकाछै नन् । प्रमुख नहँुदा सवारी चालकअनुमती पत्र लिने से वाग्राहीअन्यो लमा छन् भने यातायातमा पनि सवारी दर्तामा के ही समस् या दे खिएको छ । जनतालाई सजिलो सुशासन सहितको से वादिन कर्मचारीलाई लगाउने प्रमुख नै नभएपछि के ही अनियमितता समे त हुन थाले को से वाग्राहीको भनाई छ ।
यातायात कार्यालय सवारीमा प्रमुख खाली भएको करीब ३ महिना बितिसके को हो । प्रमुख नआउँदा पुनःट्रायल पर ीक्षामा रहे का प्रतिक्षार्थी अन्यो लमा परे का छन् । निमित्त प्रमुख ले वन कास् यव अधिकारीले कार्यालय प्रमुख नहुँदा के ही समस् या हुन गरे को बताए । उप सचिव प्रमुख हुने अड्डामा शाखा अधिकृतले चलाइरहे को भन्दै दै निकी हुने काम भै रहे का छन् । समस् या आउँदा निर्णय गर्न प्रमुखको आवश्यकता पर्दछ । गत आर्थिक बर्षमा ट्रायल दिएका सबै ले राजस् व तिरिसक्नु पर्ने भन्ने विभागको परिपत्रका कारण जे ठ असारमा पास भएका परिक्षार्थीको राजस् व लिन अन्यो ल भएको निमित्त प्रमुख अधिकारीले बताए ।
के ही बर्ष पहिला यातायातमा आउन खरिदार दे खि उपसचिब सम्म पुरै लाईन हुने गरे को भन्दै पछिल्लो समय प्रदे श के न्द्रीय तथा स् थानीय रूपमा कस् को मातहत रहने भन्ने कुराले धे रै हाकीमहरू आउन नचाहने उनको भनाइ छ । पहिला कमाउ हुने अड्डामा पर्ने यातायात, मालपो त, नापी जस् ता कार्यालयमा ठूलो पो ष्टको मान्छे जानलाई रुची नदे खाएका कारण कार्यालयहरू प्रमुख बिहीन हुनु परे को उनीहरूको भनाइ छ । यता यातायात ब्यबस् था कार्यालय सवारी लुम्बिनीका निमित्त प्रमुख कमल प्रसाद ज्ञवालीले प्रमुख नभएको २ महिना बढी भएको भन्दै कार्यालय प्रमुख नहँुदा काम नहुने भन्दापनि कार्यालयको पुरै जिम्मे वारी प्रमुखको हुने कुनै समस्या आए निर्णय गर्ने जिम्मे वारी प्रमुख हुने भन्दै ज्ञवालीले माथी कर्मचारी नभएकाले के ही ढिला भएको र के ही दिनमा प्रमुख आउने सुचना आएको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी