ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

भोली सामान्य हावाहुरी, पानी र चट्याङ आउने, गँहुवाली नकाट्न आग्रह

३ बैशाख २०८२, बुधबार
३ बैशाख २०८२, बुधबार

बाँके चैत्र ३ गते ।

जल तथा मौसम विज्ञान कार्यालय बाँकेले भोली विहिवार सामान्य हावाहुरी, पानी र चट्याङ आउने अनुमान गरेको छ । बाँकेमा आज बुधवार मौसम बदली भए पनि दिनमा घाम लागेको थियो तर जल तथा मौसम विज्ञान विभाग कार्यालय बाँकेले विहिवार सामान्य हावाहुरी, पानी र चट्याङ आउने बताएको छ ।

बाँके र बर्दियमा विहान देखि हल्का हुन्दै मध्य सम्म बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग काठमाण्डौले जानकारी दिएको छ । यो क्रम पर्सी शुक्रवार सम्म जानसक्ने समेत सम्भावना रहेको छ । हावाहुरी, पानी र चट्याङबाट असर पर्ने कुनै पनि क्रियाकलाप नगर्न समेत मौसम विभागले आग्रह गरेको छ । गत बर्षको भन्दा यो बर्षको मौसम धेरै फरक छ । गत बर्ष हिउद महिनामै पानी परेको थियो भने यो बर्ष हिउँदे महिनामा पानी नपरेर बैशाखको आसपासमा पानी पर्न शुरु भएको छ ।

गत बुधबारको हावाहुरी र पानीले बाँके र बर्दियाका किसानहरुले बाटेर राखेको गाँहु बाली नोक्सान गरेको छ । बर्षाले बाँके र बर्दियाका किसानहरुले गाँहु वाली भित्रीयाउन नसकेको बर्दिया बढैयाताल गाँउपालिका वडा नंं ५ का किसान रामबहादुर थारुले बताए । काटेको गाँहु भित्र्याउन बाँकी छ नकाटेको गाँहु पनि अव पर्ने पानीले नोक्सानी हुने किसान थारुले बताए ।

केही दिन अघि परेको पानीले नकाटेको गँहुलाई नोक्सानी गर्दैन तर बारम्वार पानीले भिजेपाछि गँहुलाई नोक्सानी हुने एकिकृत कृषि तथा पशु पंछि विकास कार्यालयका प्रमुख सागर ढकालले बताए । बर्दियामा धेरै गाँहु वाली काट्न बाँकी छन् । किसानहरुलाई अहिले नै गहुँ नकाट्न आग्रह समेत गरिएको छ ।

गत बुधबार राती परेको पानीले भिजाएको गँहलाई अझैसम्म भित्रियाउन नसकेको भन्दै बाँकेको जानकी गाँउपालिका वडा नंं ५ का किसान रामदिन वर्माले दुखेसो पोखे । उनी भन्छन् – “खेतमा अझै पानी जमेको छ, काटेर राखेको गँहुलाई बहिरा सुकाउन राखेका छौ, नकाटेको गँहु खेतमै ढल्न थालेको छ । अव २÷३ दिन अरु खेतमा पानी रह्यो भने गाँहु खेतमै कुहिने छ । ”

गत वर्षभन्दा यस वर्ष गहुँ उत्पादन राम्रो भए पनि बेमौसमी वर्षाले हिँउदे बाली भित्र्याउन नपाएका किसानहरुलाई धेरै नोक्सानी बेहोर्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?