© २०२३
घर अगाडि फोहोर थुपारे जरिवाना
नेपालगन्ज उपमहानगरपालिका भित्र फोहोर व्यवस्थापनमा घरधनीले नै असहयोग गरेपछि यहाँका वडा अध्यक्षले त्यस्ता घरधनीलाई ‘ठाउँको ठाउँ’ जरिवाना गराउन थालेका छन् । शुक्रबार नेपालगन्ज उपमहानगरपालिका—१८ का अध्यक्ष दिपक बर्माले कारकाँदोचोकमा वरपरका फोहोर...