ट्रेंडिंग:

>> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन

करका बिषयमा प्रदेश सरकारले सहजीकरण गर्छ: सचिव

५ भाद्र २०७५, मंगलवार
५ भाद्र २०७५, मंगलवार

प्रदेश ५ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब थानेश्वर गौतमले कतिपय स्थानीय तहले नियम भन्दा बढि कर लगाएको भन्ने सुन्न आएकोमा यसको प्रदेश सरकारले नियमनका लागि सहजीकरण गर्ने बताएका छन् । उनले करको विषयमा नबुझी बजारमा अनावश्यक चर्चा र परिचर्चा भएको भन्दै यसलाई पहिला अध्ययन गरेर मात्रै टिका टिप्पणी गर्ने आवश्यक रहेको धारणा राखे ।
रिपोर्टस क्लबले बुटवलमा आयोजना गरिएको साक्षत्कार कार्यक्रममा उनले मुलुकमा बित्तिय संघीयता अबलम्बन गरेको स्मरण गराउँदै करको बारेमा सचेतनामूलक शिक्षा जरुरी रहेको समेत बताएका थिए । उनले संघीयतालाई खराब भन्न थालिएको र यसलाई ब्यबस्थित गर्न जरुरी रहेको बताए । देशमा नया नीति लिदाँ केही महंगो हुनु स्वभाबिक भएकोले संघीयताको अहिले नै मुल्यांकन गर्न नहुने बताए । यसलाई सहि मार्गमा लैजानको लागि सवै पक्ष जिम्बेबार हुनुपर्ने बताए । साक्षत्कार कार्यक्रममा छत्रदेब गाउँपालिका अर्घाखाँचीका अध्यक्ष लेखनाथ पोखरेलले स्थानीय तहमा पनि फरकफरक नीति देखिएको बताए । उनले केही नगर र गाउँपालिकाहरू कारणले सबै स्थानीय तहले कर जनतामारा बनाए जस्तौ देखीएपनि वास्तविकता नभएको दाबी गरे । गाउँपालिकाहरूले पहिला जनतालाई आयस्रोत बढाउनको तर्फ ध्यान दिनुपर्ने भन्दै करको दायरमा ल्याउनु पर्ने बताए । उनले स्थानीय तहले मात्रै सवै कर बृद्धि नगरेको केही जरिवाना पनि करको रूपमा बुझेको बताए । उनले भने–‘कर तिर्न योग्य बनाउनका लागि हामी लागेका छौं,हाम्रो आयु ४ बर्षको मात्रै आयु हो, भोलीकोे हैसीयत के हो त्यो सम्झनुहोला । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले आफ्नो नगरपालिकाले कर बृद्धि गरेको हल्ला आए पनि आफुहरूले १२ प्रकारका छुट दिएको बताएका छन् । उनले तिलोत्तमामा आएका करको सवै नकारात्मक बिषयलाई मात्र बुझ्न नहुने बताए । बिषयगत बृहत छलफल गरी कर नगरपालिका भित्र लागू गरीएको बताए । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेयले अहिले बुटवल उपमहानगरपालिकाले कर जनताको आयस्रोत विना, भौतिक पूर्वाधार विकास विना लगाएको बताए । बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक नुरजंग केसीले कर तिरेको अनुभुती जनतालाइ हुननहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?