ट्रेंडिंग:

>> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान >> बाँकेमा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुभारम्भ

करिब साढे ४ लाखको अबैध सामान भन्सार चलान

४ भाद्र २०७५, सोमबार
४ भाद्र २०७५, सोमबार

कपिलवस्तु प्रहरीले आइतबार ४ लाख ३० हजार २ सय ५ रूपैयाँ मूल्य बराबरको अबैध सामान भन्सार चलान गरेको छ । जिल्लाका विभिन्न स्थानबाट विभिन्न समयमा बरामद गरिएका भन्सार छलीका सामान कृष्णनगर भन्सार चलान गरेको प्रहरी नायब उपरीक्षक रबी रावलले जानकारी दिएका छन् ।
केही दिनअघि प्रहरीले विभिन्न स्थानबाट नम्बर प्लेट नभएका ७ (सात) थान मोटरसाईकल बरामद गरेको थियो । लामो समयसम्म पनि कोही कसैले मेरो हो भनि दाबी गर्न नआएपछि बरामदी मुचुल्काका साथ आवश्यक कारबाहीका लागि भन्सार चलान गरेको प्रहरी नायब उपरीक्षक रावलले बताए । भन्सार चलान गरिएका मोटरसाइकल ३ लाख ७ हजार मूल्य बराबर रहेको सूचना सम्प्रेषण तथा प्रवक्ता समेत रहेका रावलले जनाए ।
यसैगरी साउन ३१ गते कपिलवस्तु ५, बभनीबाट बरामद गरिएको ८४ हजार ४ सय १५ रकम बराबरको विभिन्न सामान भन्सार चलान गरिएको प्रहरीले जनाएको छ । भन्सार छली चोरी निकासी गरी ल्याउँदै गर्दा बरामद गरिएका अबैध लत्ताकपडा, चप्पल, तेल, गुटका लगायतका सामान आवश्यक कारबाहीका लागि भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।यसका साथै शनिबार राति इलाका प्रहरी कार्यालय कृष्णनगरको गस्ती टोलीले बरामद गरेको ३८ हजार ७ सय ९० रूपैयाँ बराबरको अबैध सामान आइतबार भन्सार चलान गरिएको छ ।
गस्तीका क्रममा प्रहरीले कृष्णनगर १, कुकुरभुकुवाबाट केराउ, केराउको दाल, युरिया लगायतका सामान बरामद गरेको थियो ।जिल्लामा भइरहेका अपराधिक घटना, अबैध चोरी, निकासी, तस्करी लगायतका घटनामा कमी ल्याउन कपिलवस्तु प्रहरीले सुरक्षाव्यवस्था निकै कडा बनाएको प्रहरी उपरीक्षक मनोज कुमार यादवले बताए । अपराधी तथा चोर, तस्करलाई कुनै पनि हालतमा नछाड्ने प्रहरी उपरीक्षक यादवले बताएका छन् ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%