ट्रेंडिंग:

>> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी

दुर्घटना न्यूनीकरण गर्न टाईम कार्ड

३ भाद्र २०७५, आईतवार
३ भाद्र २०७५, आईतवार

रूपन्देही जिल्ला सैनामैना नगरपालिकामा बढ्दो सडक दुर्घटना न्यूनीकरणको लागि टाईम कार्ड प्रयोग गर्न लागिएको छ ।
पछिल्लो समयमा देश भर नै तिब्र गतिका कारण दुर्घटना भईरहेको घट्ना सार्वजनिक भईरहेका छन् । सैनामैना क्षेत्रभित्र गत साउन महिनामा मात्र १० ओटा सडक दुर्घटना भएको र जस मध्ये ४ ओटा गम्भिर र ६ ओटा समान्य दुर्घटना भएको अस्थायी ट्राफिक प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ । १० ओटा दुर्घटना मध्ये ४ ओटा तिब्र गतिका कारण भएको कार्यालयले जनाएको छ ।
टाइम कार्डको प्रयोग भए पछि तिब्र गतिका कारण हुने सडक दुर्घटनालाई केहि मात्रामा भए पनि कमी गर्न सकिन्छ भन्ने उद्देश्यले छिट्टै सैनामैना क्षेत्रभित्र यस्को प्रयोग गर्ने योजना बनाएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिपेश बस्यालले बताए ।
उनले भने पहिलो चरणमा यस क्षेत्रमा चल्ने टिप्परलाई यो लागू गरिने छ । ईलाका प्रहरी कार्यालय पिपरा, ईलाका प्रहरी कार्यालय सालझण्डी र ईलाका प्रहरी कार्यालय रन्यौराको दुरी नापेर यो दुरी पार गर्न लाग्ने समय निर्धारण गर्नेछौ र प्रत्येक टिप्पर चालकलाई उक्त कार्ड दिइनेछ । उक्त टिप्पर चालकले प्रत्येक प्रहरी कार्यालयमा गाडी रोकेर आफ्नो समय दर्ता गराउने छ जस्ले गर्दा आफ्नो समय भन्दा छिटो आउने सवारीलाई तिब्र गतिमा सवारी चलाएको हुने हुदाँ आबश्यक कारवाही गर्ने योजना रहेको बस्यालले बताए ।
दुर्घटना न्यूनीकरण गर्ने अभियान अन्तरगत शनिबार ईलाका प्रहरी कार्यालय सालझण्डी र ट्राफिक प्रहरीले सम्युक्त रूपमा कार्यालय परिसर अगाडि र फायरलाईन चोकमा चालकलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए । बिशेष गरि टिप्पर तथा विङ्गरका चालकहरूलाई तिब्र गतिबाट हुने सडक दुर्घटना, त्यसबाट हुने क्षति, त्यस्को कानुनी कारवाही साथै यस्लाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?