ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

मुलुकी ऐनमा चिकित्सक र स्वाथ्यकर्मीको असन्तुष्टी

७ भाद्र २०७५, बिहीबार
७ भाद्र २०७५, बिहीबार

नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मी संघले मुलुकी ऐन मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को खारेजीको माग गरेको छ । नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाको अगुवाईमा सम्बन्धित संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरू चिकित्सक, स्वास्थ्यकर्मी तथा संस्था सञ्चालकहरूको भेलाले उक्त ऐन खारेजीको माग गरेको हो ।
नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाका सचिव डा. इन्द्र ढकालले चिकित्सकहरूले यस्तो किसिमको नियमले स्वास्थ्य उपचार गर्ने वातावरण नहुने भन्दै आफूहरू जागिर छोड्न बाध्य हुने बताएका छन् । उनले यस्तो ऐनले कुनै पनि रोग सतप्रतिशत एकिन गरी उपचार गर्न अत्यन्तै खर्चिलो हुने र उपचार गर्दा लाखौं रूपैयाँ खर्च हुने भन्दै यसलाई खारेज गर्न माग गरेका छन् ।
नेपाल मेडिकल काउन्सिल केन्द्रीय सदस्य डा. कृष्ण खरेलले सीमित साधन स्रोतका बीचमा सेवा दिइराखेको भन्दै स्वास्थ्यकर्मीहरूले यो नियम लागू भए जटिल केशहरूको उपचार गर्न नसकिने अवस्था सिर्जना भएको भन्दै यो व्यवस्था खारेजी गर्न सरकारसँग माग गरेका छन् । लुम्बिनी अञ्चल अस्पतालका मेसु डा.कृष्ण खनालले अपराध ऐन २०७५ परिच्छेद १२ ले स्वास्थ्यकर्मीलाई अपराधि घोषित गरेकोले उक्त ऐन पुनर्लेखन गर्नुपर्ने बताए ।
कार्यक्रममा अफिन नेपाल केन्द्रीय सदस्य गोविन्द खनाल, नेपाल नर्सि· एसोसिएसन अञ्चल शाखा उपाध्यक्ष प्रतिमा श्रेष्ठ महर्जन, मेडिकल ल्याब्रोटोरी एसोसिएसनका अध्यक्ष नारायण पौडेल, हेल्थ एसिस्टेन्ट एसोसिएसन रूपन्देही सचिव मदन पोख्रेल, राष्ट्रिय चिकित्सक संघ रूपन्देहीका अध्यक्ष डा. सन्तोष पोख्रेल लगायतले बोल्दै ऐन पुनर्लेखन गरी स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न र सेवामा उत्प्रेरित गर्ने खालको ऐन निर्माण गर्न माग गरे । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भदौ १५ गते भित्र आफ्ना माग सम्बोधन नभए आफ्ना सर्टिफिकेटहरू सम्बन्धीत काउन्सिलमा बुझाई सेवा बहिष्कार गर्ने बताएका छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?