ट्रेंडिंग:

>> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर : जिफन्ट

८ भाद्र २०७५, शुक्रबार
८ भाद्र २०७५, शुक्रबार

नेपाल ट्रेड युनियमन महासंघ (जिफन्ट) प्रदेश ५ कमिटीले नेपाल सरकारले पछिल्लो समयमा तोकेको पारिश्रमिक कार्यान्वयन गर्नको लागि रोजगारदाता निकायसंग आग्रह गरेको छ ।  बिहीबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जिफन्ट ५ नम्बर प्रदेशका अध्यक्ष हरि बहादुर कार्कीले २०७५ साउन महिना देखि नै लागू गर्ने गरी न्युनतम बेतन निर्धारण समितले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग गरेका हुन् । उनका अनुसार २०७५ साउन १ गते देखि लागु हुने गरी तोकिएको ३७५० बाट १३ हजार ४ सय ५० रूपैयाँ न्यूनतम पारिश्रमिक तोकेको छ । सोही अनुसार दैनिक ज्यालामा काम गर्ने श्रमिकलाई न्यूनतम ३ सय ९५ रूपैयाँ बाट वृद्धि गरी ५ सय १७ रूपैयाँ तोकेको छ । राजपत्र समेत प्रकाशित गरिएको उक्त सूचना अनुसार प्रति घण्टा ६९ रूपैयाँ समेत तोकेको अवस्थमा केही रोजगारदाता निकायबाट उक्त तलव कार्यान्वयन गरिएको कारण पुर्णरूपमा कार्यान्वयन गर्नको लागि समेत माग गरिएको जिफन्ट प्रदेश ५ का ईन्जार्च कमल गौतमले बताए ।
यस्तै जिफन्टले मजदुरको तवल बैंक मार्फत भुत्तानी दिनुपर्ने, कल्याण्कारी कोषमा भएको रकम परिचालन हुनुपर्ने र निश्चित रकम संचय कोषको समेत व्यवस्था हुनुपर्ने माग गरिएको छ । जिफन्टले श्रमिक पञ्जिकरणको समेत माग गरेको छ भने स्थानिय स्तरको पालिकाबाट नै राज्यले सुरक्षा कोष बनाउनुपर्ने समेत माग गरिएको छ ।
हाल प्रदेश नम्बर ५ मा करिव ५० हजार मजदुरहरू रहेका छन् । भने १० हजार जिफन्टमा आवद्ध रहेको पाइएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?