ट्रेंडिंग:

>> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

बालमैत्री बनाउन गर्भदेखि मैत्री प्रवाह गरौं

४ भाद्र २०७५, सोमबार
४ भाद्र २०७५, सोमबार

प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले गर्भ भित्रै देखि बालबालिकालाई मैत्री प्रवाह गर्न आह्वान गर्दै गर्भपरिक्षण नगराउनका लागि पनि आग्रह गरेका छन् । सुनवल नगरपालिकालाई नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा सो कुरा बताएका हुन् ।अहिले गर्भ परिक्षण गराएर बालिका भए गर्भपतन गराउने घटना पनि बाहिर आउने गरेका कारण गर्भ परिक्षण नै नगराएर बालमैत्री बनाउनु पर्नेमा जोड दिएका थिए । बालमैत्री बनाउने हो, गर्भ देखी नै यस्तो कार्य गर्नु पर्छ, मुख्यमन्त्री पोखरेलले घोषणा सभामा सम्बोधन गर्दै भने, बालक हो बालिका आमाको गर्भमै हुँदा मैत्री प्रवाह गर्दै जन्मपश्चात बालअधिकारको सुनिश्चिता गर्नु पर्छ । जन्मेपछि पनि आमाको दूध खान पाउने बालअधिकार हो’, उनले थपे । जन्मेका शिशुलाई आमाकै दुध खुवाउनु पर्ने बताए । बालमैत्री हुनु राज्य एक प्रगतिशील भएको विशेषता भएकोले यसमा पहिलो पटक सुनवलले बालमैत्री घोषणा गरेर नेपालमै इतिहास कायम गरेको मुख्यमन्त्री पोखरेलले बताएका थिए ।
बालमैत्री नगरपालिकाको घोषणा शिलालाई अनावरण गर्दै उनले अब सुनवलबाट बालमैत्री नगर घोषणा भएको र यसलाई अभियानकै रूप दिएर नेपालको पहिलो बालमैत्री प्रदेश बनाउनमा पनि प्रदेश सरकार लाग्ने जनाए ।
नेपालको पहिलो बालमैत्री स्थानिय घोषणा तह प्रदेश नं.५ बाट हुनु प्रदेशकै लागि ठूलो गौरव भएको बताएका थिए । सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री स्थानिय तह घोषणा भएकोमा संघिय संसदका साँसद तथा पुर्व गृहराज्य मन्त्री देवेन्द्र राज काण्डेलले पनि आफू यसै क्षेत्रको निर्वाचित साँसद भएकोमा घोषणाले गौरवान्वित गराएको बताए । उनले यस बालमैत्री स्थानिय तहलाई विस्तार गर्नु पर्नेमा जोड दिएका थिए, भने घोषणा भएको नगरपालिकालाई निरन्तरता दिनका लागि आग्रह गरेका थिए ।
घोषणा कार्यक्रममा प्रदेश नं. ५ का भौतिक योजना पुर्वाधार मन्त्रि बैजनाथ चौधरीले घोषणा प्रति हर्ष ब्यतm गरेका थिए । मन्त्रि चौधरी सुनवल नगरपालिका रहेको प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रबाट नै निर्वाचित प्रदेश संसद हुन् । सुनवल नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषणाले प्रदेशको गौरव मात्रै बढाएको छैन् उनले सम्बोधन गर्दै भने–‘मलाई मत दिएर प्रदेश संसदमा जिताउने यसै नगरपालिकाका मतदाता हुन् । यस्तो कार्य र घोषणाले पनि अभिभावकलाई गौरवान्वित गराएको छ । बालमैत्री नगर घोषणा पश्चात यसलाई निरन्तरता दिनमा प्रदेश सरकारले पनि आफ्नो योजनामा समावेश गर्नेछ ।’
घोषणा कार्यक्रममा युनिसेफ नेपाल की बालमैत्री शाखाकी प्रमुख अन्जनी प्रधानले नेपाल सरकारले २०६८ सालमा बालमैत्री स्थानिय शासन बनाउने रणनीति पास गरे देखी नै आफुले कुन त्यस्तो पहिलो स्थानिय निकाय होला भनेर सोचेको थिए । जुन सुनवल नगरपालिका नै नेपालको पहिलो स्थानिय निकाय २०७२ साल जेठ ३२ गते घोषणा भयो । राज्य पुर्नसंरचना पश्चात पनि थपिएको क्षेत्रलाई पनि बालमैत्री घोषणा गरि पहिलो नै कायम राख्ने जनप्रतिनिधिको संकल्प अहिले पुरा गरेर नेपालको पहिलो बालमैत्री स्थानिय तह घोषणा गर्न सफल भएको उनले बधाई दिएकी थिईन् । सुनवलले वास्तवमै काम गरेर आफ्नो इतिहास रचेको छ, उनले भनिन्,यसले अन्तराष्र्टि«य पहिचान कायम गर्नमा पनि सफल भएको छ । उनले जनप्रतिनिधि नभएको बेला देखी नै सुनवल नगरपालिकालाई पहिलो बालमैत्री नगरपालिका घोषणा गर्नमा अग्रणी भुमिका निर्वाह गर्ने नगरपालिकाका बालमैत्री फोकल ब्यतिm रेशम शर्माको पनि प्रशंसा गरेकी थिईन् । अहिले नवनिर्वाचित नगरपालिकाका मेयर भिम बहादुर थापा क्षेत्री लगायत जनप्रतिनिधिले पहिलो नगरसभामा संकल्प लिईनु र संकल्प पुरा गरेर देखाउनु नेपालकै उदाहरणिय जनप्रतिनिधि भएको बताएकी थिईन् ।
यो जनप्रतिनिधिको संकल्प पुरा गर्नमा जनप्रतिनिध मात्रै नभई यहाँका बालक्लब, महिला सुमह, सञ्चारकर्मी, शिक्षकको ठूलो योगदान रहेको नगरपालिकाका प्रवतmा कृष्ण प्रसाद देवकोटाले बताएका थिए । नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीको अध्यक्षतामा भएको बालमैत्री नगर घोषणामा थापाले आफ्नो प्रतिवेदन प्रस्तुगत गरेका थिए । प्रतिवेदन अनुसार साविक (रामनगर गाविस) लाई वटा ३ वटा वडा कायम गरिए पछि एक बर्ष भित्र सबै काम पुरा गरि ४२ वटै सुचक पुरा गरिएको थियो ।
यस भन्दा पहिला सुनवल नगरपालिकामा रहेको १० वटा वडा सहित नगर बालमैत्री घोष्णा भईसकेको थियो । नगर प्रमुख थापाले समारोहमा, नगरमा रहेको कुल १ सय ६० वटा बाल क्लबहरू, १३ वटा वडा स्तरिय बालक्लब संजाल र १ नगर स्तरिय बाल क्लब संजाल रहेको जानकारी गराउँदै नगरमा कुल ६८ हजार ८२ जना संख्या मध्ये २८ हजार २ सय ६० जना बालबालिका रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission