ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

शनिबार पनि सरकारी कार्यालय खुल्ला

२ भाद्र २०७५, शनिबार
२ भाद्र २०७५, शनिबार

लमही नगरपालीका ४ का महेश आयार्य नागरिकता सच्चाउनका लागि सुक्रवार ईलाका प्रशासन कार्यालय लमही पुगे । उनको नागरीकता हराएकोले लिएको प्रतिलिपीमा जारी मिति गलत भएको थियो । ईलाका प्रशासन कार्यालय लमहिले जिल्ला प्रशासन कार्यालय जानुपर्ने बतायो । सुक्रवार घोराही आउन उनलाई समय भएन । सनिवार कार्यालय खुल्ने जानकारी पाएका आचार्य पौने एक बजे जिल्ला प्रशासन कार्यालय घोराहीमा पुगे । उनको कागजात हेरेपछि फाटवाला कर्मचारीले तुरुन्तै काम गरीदिए । पाँच मिनेटमै उनको काम सकियो । उनी खुसीहुदै यो निर्णयको निरन्तरता होस् भन्दै निस्किए ।
जिल्ला प्रशासन कार्यालय दाङ शनिवार पनि खुल्ला रहेको छ । भदौ महिनाको पहिलो सनिवार ६ जना सेवाग्राहीले सेवा लिएका छन् । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले भदौबाट शनिवार पनि कार्यालय खुल्ला रहने नीति बनाए अनुसार पहिलो दिन ६ जना सेवाग्राहीले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय सनिवार पनि खुल्ला रहेको पहिलो दिनमै ६ जना सेवाग्राहीले सेवा लिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत अमरराज शर्माले जानकारी दिए । अधिकृत शर्माले दिएको जानकारी अनुसार पहिलो दिन तिन जना सेवाग्राहीले नेपाली नागरिकता लिएका छन् । यस्तै एक जनाले राहदानीको सिफारिस, एक जनाले नामथर प्रमाणित र एक जनाले सवारी पास सम्वन्धि कार्यालयबाट सेवा लिएको अधिकृत शर्माले जानकारी दिए ।
सेवाग्राहीको सहजताका लागि अवदेखी शनिबार पनि कार्यालय खुल्ला रहने छ । सरकारी कर्मचारीलाई बिदाको दिन सेवा लिन सहज हुने तथा शुक्रबार काम नसकिएका सेवाग्राही शनिबार त्यत्तिकै सदरमुकाम बस्नुपर्ने बाध्यता रहेको भन्दै त्यसलाई अन्त्य गर्ने र सवैको सहजताका लागि शनिबार विहान ११ वजेदेखी दिउँसो २ बजे सम्म तिन घण्टा सेवा प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय दाङले गत वर्षको विजया दशमी बिदामा पनि कार्यालय खुल्ला गरी सेवा प्रदान गरेको थियो । शनिबार कार्यालय खुल्ने भएपछि स्थानीय तहबाट शुक्रबार सिफारिस लिएकाहरुलाई शनिबार बिदाको दिन सेवा लिन सहज हुने र एक दिन पर्खनु पर्ने बाध्यता हट्ने अपेक्षा कार्यालयले गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?