ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना

दोस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेट, अक्सनमा २ सय ६० खेलाडी

७ भाद्र २०७५, बिहीबार
७ भाद्र २०७५, बिहीबार

दोस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता २०७५ को अक्सनमा २ सय ६० जना खेलाडीहरूले आवेदन दिएका छन् ।  तिलोत्तमा क्रिकेट विकास समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना प्रतियोगितामा राष्ट्रिय, क्षेत्रिय, जिल्ला र विद्यालयस्तरका खेलाडीहरूले आवेदन दिएको बताएको हो । समितिका अध्यक्ष अच्युतराज ढुङ्गानाले दोस्रो संस्करणमा आठ वटा टिमका खेलाडीहरूको छनौटका लागि अक्सन भाद्र ३० गते गरिने बताए । प्रतियोगिताका सिईओ दीपक भुर्तेलले लिगमा पहिलो संस्करणका ४ र नयाँ ४ टिम गरि आठ टिमको भिडन्त हुने बताए । यसैबीच आठ टिमलाई समितिले सम्मान तथा परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा एसआर एनएससिए टाईगर्सका सुरज उप्रेती, ज्ञानोदय गोल्डका उमेश गैरे, नुसी वरियर्सका शान्ता सापकोटा, लुम्बिनी कसाई शाक्य ग्रेडियर्सका रंजित कुमार, रोयल च्यालेन्जरका विजय कर्ण, मणिग्राम किङ्गका अर्जुन कुमार मल्ल र बुटवल क्रिकेटर्सका निरजप्रताप खाँडको उपस्थिति रहेको थियो । यसैबीच समितिले प्रतियोगिताका अवधिका लागि ईभेन्ट एम्बेस्डर र प्राविधिक प्रमुख घोषणा गरेको छ । लोकदोहरी गायीका प्रिया भण्डारीलाई प्रतियोगिताको ईभेन्ट एम्बेस्डर र प्राविधिक प्रमुख रामचन्द्र पाण्डेलाई घोषणा गरेको हो । प्रतियोगिता कार्तिक २६ गते शुरु हुने छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा हुने प्रतियोगिताको बिजेताले नगद ३ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले १ लाख ५० हजार सहति ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?