© २०२३
डिजिटल नागरिक वडापत्रले सेवाग्राहीलाई सहज
जिल्ला प्रशासन कार्यालय गुल्मीले डिजिटल नागरिक वडापत्र शुरु गरेपछि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई थप सजिलो बनेको छ । विभिन्न कामका लागि प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरु कामका लागि अल्मलीन नपरोस्...