ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

सौगात र शित्तलको ‘कुटुमा कुटु’ (भिडियो सहित)

१० श्रावण २०७५, बिहीबार
१० श्रावण २०७५, बिहीबार

बुटवल । अडियो रेर्कर्डि· देखि नै चर्चामा रहेको पत्रकारद्वय संञ्जय सौगात र शित्तल शर्माको तीज गीत ‘कुटुमा कुटु’ को म्यूजिक भिडियो मंगलबारदेखि बिश्वभर सार्वजनिक भएको छ। शित्तल मिडियाको प्रस्तुती रहेको उक्त गीत शित्तल मिडियाकै अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक भएको । गीतमा सौगात र शित्तलको स्वर रहेको छ भने शब्द पनि दुवैजनाले नै कोरेका हुन । गीतको थेगो र संगित भने गायक सौगातले बनाएका हुन भने संगित संयोजन भने चर्चित गायत तथा संगितकार तिलक वलीले गरेका हु । म्यूजिक भिडियोलाई पछिल्लो समयमा चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन भने गीतमा काजिससंगै छमछमी आइडल रबिता मगरले दमदार नृत्य प्रस्तुत गरेका छन् । त्यस्तै म्यूजिक भिडियोमा हास्यकलाकार उज्जवल गिरी दानविरकोपनि आस्य प्रस्तुती देख्न सकिन्छ । म्यूजिक भिडियोलाई बासु बरालले छांयाकन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका हुन् ।
शित्तल शर्माले केही दिनअघि मात्रै ख्यातीप्राप्त सर्जक शिव हमाल, गायिका कला सम्सालसंको सहकार्यमा ‘महारानी’ तीजको गीत सार्वजनिक गरिसकेकी छिन् । उनका पानी जहाज, आर्थिक समृद्धि लगायतका एल्वमहरु चर्चामा छन् त्यस्तै सौगातले पनि यस अघि बम्बईको साडी, रसै चाख्नलाई, संगै बसम लगायतका चर्चित एल्वमहरु बजारमा पस्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?