ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

देवदहमा नेपाल स्वयंसेवी रक्तदाता समाज गठन

१३ श्रावण २०७५, आईतवार
१३ श्रावण २०७५, आईतवार

अकाल मृत्यु हुनबाट मानिसलाई बचाउन रगत सकंलन अति महत्वपुर्ण कार्य रहेको नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले बताएका छन् । उनले रगतको अभाव कसैलाई नहोस् भन्ने हेतुले नेपाल स्वयंसेवी रक्तदाता समाजको गठन प्रक्रिया बिभिन्न स्थानमा हुनुपर्ने बताए । नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । कार्यक्रममा नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष बासुदेव रिमाल, नेपाल रेडक्रस सोसाइटी देवदह शाखाका निर्वतमान अध्यक्ष गोपालप्रसाद ढकाल, देवदह वडा नं ६ का वडा अध्यक्ष दामोदर क्षेत्री, देवदह साप्ताहिकका प्रधान सम्पादक रामबहादुर गुरुङ्ग, लगायतले बोल्दै संस्थाको गठन प्रक्रिया भन्दापनि संस्थालाई बचाई राख्नु महत्वपुर्ण कुरा रहेको उल्लेख गरेका थिए । सोही अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह शाखाले समाजसेवी विजय गुरुङ्गको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा बालकृष्ण रिमाल, सचिवमा केशव पराजुली, कोषाध्यक्षमा सचिन पंगेनी, सह–सचिवमा राजेन्द्र न्यौपाने छन् । त्यसैगरी सदस्यहरुमा सरस्वति बस्याल, कमला अर्याल, सुरज बस्याल, विनोद बिक, विष्णु न्यौपाने, धर्मराज ढकाल र केशव अधिकारी रहेका छन् । त्यसैगरी समितिले नेपाल रेडक्रस सोसाइटी देवदह शाखाका निर्वतमान अध्यक्ष गोपालप्रसाद ढकाल संयोजक रहेको सल्लाहकार समिति चयन गरेको छ । जसको सदस्यहरुमा बासुदेव रिमाल, दामोदर क्षेत्री, खुमप्रसाद भण्डारी, नरबहादुर गुरुङ्ग, विष्णु न्यौपाने, देव न्यौपाने, प्रमोद खनाल, शिव ढकाल, यमलाल भट्टराई र दिननाथ तिमिल्सिना रहेका छन् । यसैगरी नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह शाखामा आजिवन, मानार्थ र संस्थापक गरी तिन किसीमका सदस्यहरु रहने समाजका अध्यक्ष विजय गुरुङ्गले बताए । उनले यहि साउन १८ गते बृहत रक्तदान गरिने समेत जानाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?