ट्रेंडिंग:

>> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

सार्वजनिक जग्गा विक्रि प्रकरण: फाईल अख्यिारको नियन्त्रणमा

९ श्रावण २०७५, बुधबार
९ श्रावण २०७५, बुधबार

फलोअप समाचार
किर्ते गरि सार्वजनिक जग्गा विक्रि सम्बन्धी फाईल अख्त्यिार दुरुपयोग अनुसंधान आयोग बुटवलले नियन्त्रणमा लिएको छ । आयोगको क्षेत्रिय कार्यालय बुटवलबाट पाँच जना समुहमा आएको टोलीले अनुसंधानका लागि सो फाईल मालपोत कार्यालयबाट नियन्त्रणमा लिएका हुन् ।
केही भु माफियाहरुको गिरोहले मालपोत कर्मचारी र गाउपालिका कर्मचारीलाई प्रभावमा पारी सार्वजनिक जग्गाको प्रमाणपत्रमा किर्ते गरि ब्यतिmको बनाएर कम्पनीको नाँउमा विक्रि गरेका थिए ।
किर्ते गर्ने ब्यतिm र कर्मचारीलाई कारवाहीको माग गर्दै नागरिक समाजले अख्तियार दुरुपयोग आयोग बुटवलमा उजुरी दिएको थियो । मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा किर्ते कागज गरि यहाँका एक ब्यतिmले वृक्षारोपण भएको सार्वजनिक जग्गा तथा कब्रिस्थानको जग्गा विक्रि गरेकोले कारवाहीको माग गर्दै समाजले उजुरी गरेको र सो बारे बुटवलटुडेमा समेत प्रकासित भए पछि अख्तियारको टोलीले अनुसंधानका लागि सोमवार साझ त्यो जग्गा सम्बन्धी सम्पुर्ण कागजात र फाईल लिएर गएको मालपोत कार्यालयका कर्मचारीले बताएका छन् । अख्तियारको अनुसंधानमा को को कर्मचारी फस्ने हुन भन्ने कर्मचारीमा संत्रास छाएको छ ।
जिल्लाको सरावल गाउपालिका वार्ड नं.१ स्थित दीपक सुनार भन्ने ब्यतिmले साविक तिलकपुर ५ कित्ता नं.२४ को २ विघा १५ कट्ठा २ धर जग्गा लुम्बिनी ग्याँस कम्पनीको नाँउमा विक्रि गरेको खुल्न आए पछि सो बारे स्थानियले मालपोत कार्यलयमा लिखत बदरको माग गरेका थिए । तर त्यसमा कारवाही प्रकृयामा कार्यालयले तदारुकता नदेखाए पछि नागरिक समाजले ति कार्यमा मालपोतका कर्मचारीको समेत मिलोमताो हुन सक्ने भएको दाबी गर्दै मालपोत कार्यालय र संलग्न कर्मचारीलाई पनि अनुसंधान गरि कारवाही प्रकृया अगाडी बढाउनु पर्ने माग गर्दै क्षेत्रिय कार्यालय बुटवलमा उजरी दर्ता गराएको समाजका अध्यक्ष सम्भु उपाध्यायले बताएका थिए ।
जग्गालाई पहिला आफ्नो बनाउनका लागि वार्ड कार्यालयको सिफारिस लिदा किर्ते गरेका छन् । पछि जग्गाको प्रतिलिपि पुर्जा निकालिएको छ । तत्पश्चात प्रतिलिपी पुर्जामा किर्ते गरि कित्ता नं. सच्याइएको छ । सो पुर्जाको आधारमा पुनः वार्ड कार्यालयको सिफारिसको आधार बनाई श्रेष्ता सच्याइएको छ । गुल्मि जयखानी ३ स्थाई ठेगाना भएका सुनारले जग्गा किर्ते गरि विक्रि गर्दा रजिष्ट्रेसन फारममा रु.१ करोड १२ लाखमा विक्रि भएको उल्लेख भए पनि उनले आफुले ४ लाख मात्र पाएको बयान दिएका कारण त्यसमा ठूलो गिरोहले काम गरेको अनुमान गर्न सकिन्छ । किर्ते गर्ने मुख्य ब्यतिmलाई प्रहरीले पक्राउ गरे पनि मालपोत कार्यालयले दिएको जाहेरीमा साक्षी बस्ने,लेखापढी गर्ने ब्यतिm समेत मतियारको रुपमा काम गरेको हुदा उनीहरुलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन् । उनीहरु अहिले पनि मालपोत कार्यालय वरिपरी घुमफिर गर्ने र सो मुद्दा कसरी मिलाउन सकिन्छ भन्ने परामर्श गर्दै हिडेको मालपोतकै कर्मचारीले बताएका छन् ।
नवलपरासी वर्दघाट सुस्ता पुर्व गैडाकोट १२ स्थित लुम्बिनी ग्याँस कम्पनीले समेत यो कुरा थाहा पाएर जग्गा हड्पन खोजेको अनुमान लगाउन सकिन्छ । स्रोतका अनुसार कम्पनीले सो जग्गा हात पार्न भु माफियाहरुलाई पाँच करोडसम्म खर्च गरेको छ । सुनारले पहिला सो सार्वजनिक जग्गालाई आफ्नो बनाउनका लागि २०७४ चैत्र २६ गते साविक तिलकपुर ५ कित्ता नं.१२४ जसको क्षेत्रफल (०—१५—२ ) भएको घरगोठ प्रमाणित कागज लिएका थिए । त्यस पछि २०७५ बैशाख १ गते पुर्जाको प्रतिलिपि सिफारिस पेश गरि घरगोठ बाटो प्रमाणित सिफारिस लिदा त्यसमा त्यो पुर्जामा उनले कित्ता नं.७२४ बाट (७) अंक मिटाएर २४ र जग्गा क्षेत्रफलमा (०) को स्थानमा २ थपेका छन् । यसरी जग्गा को स्वरुप पुर्जामा कित्ता नं.२४ को जग्गा क्षेत्रफल २ विघा १५ कट्ठा २ धुर अर्थात (२—१५—२) धुर हुन पुगेको छ । जुन जग्गा २०२४ सालको नापीमा २४ नम्बर कित्ता को २ विघा १५ कट्ठा २धुर (२—१५—२) सार्वजनिक पर्ति भनेर फिल्डबुक र नक्सामा कायम गरिएको छ । यो जग्गा सार्वजनिक भएको हुदा स्थानियबासीले वृक्षारोपण गरि ब्रम्हबाबा सामुदायक बन,केही खेलमैदान र केही जग्गा मुस्लिम समुदायले चियान बनाउन कब्रिस्थानको रुपमा प्रयोग गर्दै आएका छन् । ्
यसरी मालपोत कार्यालयको कर्मचारीको मिलोमतोमा मात्र यो कार्य सम्भव हुने नागरिक समाजको दाबी रहेको छ । जग्गाको श्रेष्तासम्म पहुँच कसरी ब्यतिmको पुग्न सक्छ ? उनले प्रश्न गरे,फाटका कर्मचारी को हो ? कसरी श्रेष्तामा सच्याइएको छ ? र रजिष्ट्रेसनसम्म पनि पास हुन गयो ? ग्याँस कम्पनीका कर्मचारी पुगेर यो जग्गा कम्पनीको हो भनेर भने पछि मात्र स्थानियबासीले सार्वजनिक जग्गा विक्रि भएको कुरा थाहा पाएका थिए । तत्पश्चात मालपोत कार्यालयमा निवेदन दिएका थिए । मालपोत कार्यालयले ढाकछोप गर्न र आफ्नो कर्मचारीको संलग्नता जोगाउनमा लागेको छ । किर्ते गर्ने ब्यतिm प्रहरी नियन्त्रणमा गईसकेका छन् । उनको बयानले मात्र अब सो काण्डामा संलग्न थिए ? खुल्न सक्ने उपाध्यायको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission