ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

नालीको पानीले जितपुर दुर्घन्धित

१६ श्रावण २०७५, बुधबार
१६ श्रावण २०७५, बुधबार

कपिलवस्तुको चार नः जितपुरमा ढल निकासिको नालीबाट पानी नबग्दा यहाँका स्थानियले दुख भोग्न बाध्य भएका छन । ढल बनी सकेको र माथीबाट ढक्कन मात्र लगाउन बाकी रहदा अहिलनै पानी जमेर ढलको दुर्घन्धले यहाँँका स्थानिय दुख भोग्न बाध्य भएका छन । तौलीहवा जितपुर सडक खण्ड अन्र्तगत चार नः जितपुरमा बनाइएको ढल निकासिको नालीमा फोहार सहित पानी जम्दा जितपुर बजार दिनहु दुषित हुदै गएको छ । ठेकेदारले नाली बनाउदा स्लोप राम्रोसगं नबनाउदा यस्तो भएको चार नः जितपुरका ब्यवसायी गोपाल ज्ञवालीले बताए । राम्रो स्लोप बनेको भए ढलको पानी बग्दै जानेमा ठेकेदारको लापरवाहीले पानी नबग्ने र त्यही जम्ने हुदा दुषित हुनुका साथै लामखुट्टेका लगायतका अन्य किरा तथा किटाडुबाट रोग लाग्न सक्ने समेत डर रहेको उनले बताए ।
ढल निकासिको दुर्घन्धले तौलीहवा चार नः जितपुरको बाटो भएर यात्रा गर्ने यात्रुले मुख थुन्नु पर्ने अवस्था आउन थालेको र त्यस क्षेत्रमा रहेका ब्यवसायी पसलका सञ्चालक र आउने ग्राहक मुख थुन्दै बस्नु परेको जितपुरका अर्का ब्यवसायी दिनेश कुमार मरासिनिले बताए । जसका कारण बिभिन्न किसिमका रोग लाग्न सक्ने भन्दै चिन्ता समेत बढदै गएको उनको भनाई छ । ढल निकासिको समस्याका बारेमा हालसम्म थाहा नभएको र अव तत्काल ठेकेदारलाई परिपत्र गरि के कस्तो भएको हो सडक डिभिजनसगं सहकार्य गरि समस्या समाधानका लागी नगरपालिकाले पनि पहल गर्ने बाणगंगा नगरपालिकाकाल मेयर मगंल प्रसाद थारुले बताए । काम पुरा नहुदै यस्तो समस्या देखिनु दुुखत रहेको बताउदै समस्या समाधान हुनेमा बिश्वस्त रहन उनले आश्वासन समेत दिएका छन । उता स्लोप बिग्रीएको भए तत्काल आवश्यक ठाउमा पिच गरी समस्या समाधान हुने डिभिजन सडक कार्यालय शिवपुर कपिलवस्तुका प्रमुख रमेश पौडेलले बताए । सर्वसाधारणले ढलमा फोहोर मिसाउदा पनि पानी जम्ने लगायतका समस्या आउन सक्ने बताउदै सबै कुरा हेरेर समस्या समाधान गर्न डिभिजनले ठेकेदारलाई निर्देशन दिने प्रमुख पौडेलले बताए । जसका लागी आफुले उतm क्षेत्र तत्काल निरिक्षण गर्ने उनको भनाइ छ । बज्र गुरु विभा एम्के जेविकाले उतm कामको ठेक्का पाएको सोका इञ्जीनियर गणेश सापकोटाले निमार्ण कार्य बाकीनै रहेकोले त्यस्ता ठाउमा फेरी पिच गरिने बताए । साथै उनले स्थानिय ब्यवसायी तथा घरवालाहरुले फोहोर भाल्ने गरेकाले पनि यस्तो भएको हुन सक्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?