ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

१० पुग्दा नि फर्किएनन् धर्मे

१६ श्रावण २०७५, बुधबार
१६ श्रावण २०७५, बुधबार

आज त आउँछ की भनेर आँगनबाट पारि बाटो सम्म हे¥यो । तर साँझ झमक्क पर्छ आउँदैन । १० वर्ष भयो यसरि सल्यान सल्लीबजारका ६४ वर्षिय वर्षिय बुवा चन्द्र बुढा र ६० वर्षिय आमा टिका बुढाले आफ्नो हराइरहेको छोरोलाइ कुर्न लागेको । तर कुर्दा कुर्दा र बाटो हेर्दा हेर्दा आँखा थाकिसके । २४ वर्षको उमेरमा यी बृद्धबृद्धाको जेठो छोरा धर्मे बुढा वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर एक साविकको देवस्थल गाविस वडा नम्बर सात सल्लीबजार स्थीत आफ्नै घरबाट विक्रम संवत् २०६४ साल मंशिरको महिना निक्लीएका थिए ।
तर १० वर्षसम्म पनि छोरो घर फर्केर नआएपछि चिन्ताको पोखरिमा डुबेका यी बृद्ध बाउआमाले हराइरहेको छोरो खोजिदिन सबैमा अनुनय गरेका छन् । घरबाट निक्लिएको पाँच दिनपछि नेपालगञ्जमा चिनेका केही व्यक्तिले देखेको र घर जाँउ भन्दा इन्डिया (भारत) जान्छु भनी साथीहरुलाई भनेको तर हालसम्म घर नआएको बुवा चन्द्रले बताए । ‘घरमा कुनैलाई पनि केही खबरै नगरी राती निक्लिएर गएछ हामीलाई थाहा नै भएन,’ उनले भने, ‘गाउँघरतिर गएको होला एक दुई दिना फर्किलाल्छ भनेर खासै वास्ता गरिएन । पाँच दिन पछि गाउँबाट नेपालगन्ज घुम्न गएका मान्छेले नेपागलञ्ज देखेको र घर जाँउ भन्दा भारत जान्छु भनेको सुनियो ।’
भारत गयो या गएन त्यो पनि थाहा नभएको र अहिलेसम्म छोरो घर फर्किएर नआएको उनले बताए । धर्मेकी आमा टिकाले आफुहरु डाँडामाथीको जुन भइसकदा सम्म पनि छोरो नआउँदा पिडाले छाति भरिएको बतइन् । उनले भनिन्, ‘कुर्दा कुर्दा १० वर्ष भयो । छोरोको अनुहार एक झल्को भएपनि देख्ने मन छ । मेरो छोरोलाइ जसरि भएपनि खोजेर ल्याइदेउ ।’
अहिले बुद्ध बुबा आमा चिन्तामै दिन कटाइरहेका छन् । उनका माइला र कान्छा छोराहरू बिबाह गरेर छुटा भइ सकेको र आफू संग भएको जेठो छोरा नै बेपत्ता भए पछि एकलो महसुस त भएको छ नै । छोराको अवस्था नै थाहा नहुँदा चिन्ताले पिरोलिरहेको छ । हामीले छोरालाई धेरै खोज्यौं । छरछिमेक इष्टमित्र सबैलाई खोज्न लगाइयो । तर छोरा अहिले सम्म पनि घर फर्कि आएन, बुवा चन्द्रले भने । आफ्नो छोरा खोजी दिन र फेला पार्नेलाई पुरस्कार पनि दिने उनले बताए । चन्द्रको परिवारले फेला पार्नु हुने जो कोहिले पनि मोवायल नम्बर ९८०४५–९६–९१३ मा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?