ट्रेंडिंग:

>> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो

१० पुग्दा नि फर्किएनन् धर्मे

१६ श्रावण २०७५, बुधबार
१६ श्रावण २०७५, बुधबार

आज त आउँछ की भनेर आँगनबाट पारि बाटो सम्म हे¥यो । तर साँझ झमक्क पर्छ आउँदैन । १० वर्ष भयो यसरि सल्यान सल्लीबजारका ६४ वर्षिय वर्षिय बुवा चन्द्र बुढा र ६० वर्षिय आमा टिका बुढाले आफ्नो हराइरहेको छोरोलाइ कुर्न लागेको । तर कुर्दा कुर्दा र बाटो हेर्दा हेर्दा आँखा थाकिसके । २४ वर्षको उमेरमा यी बृद्धबृद्धाको जेठो छोरा धर्मे बुढा वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर एक साविकको देवस्थल गाविस वडा नम्बर सात सल्लीबजार स्थीत आफ्नै घरबाट विक्रम संवत् २०६४ साल मंशिरको महिना निक्लीएका थिए ।
तर १० वर्षसम्म पनि छोरो घर फर्केर नआएपछि चिन्ताको पोखरिमा डुबेका यी बृद्ध बाउआमाले हराइरहेको छोरो खोजिदिन सबैमा अनुनय गरेका छन् । घरबाट निक्लिएको पाँच दिनपछि नेपालगञ्जमा चिनेका केही व्यक्तिले देखेको र घर जाँउ भन्दा इन्डिया (भारत) जान्छु भनी साथीहरुलाई भनेको तर हालसम्म घर नआएको बुवा चन्द्रले बताए । ‘घरमा कुनैलाई पनि केही खबरै नगरी राती निक्लिएर गएछ हामीलाई थाहा नै भएन,’ उनले भने, ‘गाउँघरतिर गएको होला एक दुई दिना फर्किलाल्छ भनेर खासै वास्ता गरिएन । पाँच दिन पछि गाउँबाट नेपालगन्ज घुम्न गएका मान्छेले नेपागलञ्ज देखेको र घर जाँउ भन्दा भारत जान्छु भनेको सुनियो ।’
भारत गयो या गएन त्यो पनि थाहा नभएको र अहिलेसम्म छोरो घर फर्किएर नआएको उनले बताए । धर्मेकी आमा टिकाले आफुहरु डाँडामाथीको जुन भइसकदा सम्म पनि छोरो नआउँदा पिडाले छाति भरिएको बतइन् । उनले भनिन्, ‘कुर्दा कुर्दा १० वर्ष भयो । छोरोको अनुहार एक झल्को भएपनि देख्ने मन छ । मेरो छोरोलाइ जसरि भएपनि खोजेर ल्याइदेउ ।’
अहिले बुद्ध बुबा आमा चिन्तामै दिन कटाइरहेका छन् । उनका माइला र कान्छा छोराहरू बिबाह गरेर छुटा भइ सकेको र आफू संग भएको जेठो छोरा नै बेपत्ता भए पछि एकलो महसुस त भएको छ नै । छोराको अवस्था नै थाहा नहुँदा चिन्ताले पिरोलिरहेको छ । हामीले छोरालाई धेरै खोज्यौं । छरछिमेक इष्टमित्र सबैलाई खोज्न लगाइयो । तर छोरा अहिले सम्म पनि घर फर्कि आएन, बुवा चन्द्रले भने । आफ्नो छोरा खोजी दिन र फेला पार्नेलाई पुरस्कार पनि दिने उनले बताए । चन्द्रको परिवारले फेला पार्नु हुने जो कोहिले पनि मोवायल नम्बर ९८०४५–९६–९१३ मा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%