© २०२३
लायन्स क्लव अफ सैनामैना मलमलाको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सैनामैना वडा नंं. ९ मा रहेको जनचेतना आधारभुत बिद्यालयको हाता भित्र बृक्षारोपण गरिएको हो ।सामाजिक कार्यमा सकृय क्लबले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत मंगलबार बृक्षारोपण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोन चेयर प्रशन तिलव के.सी.ले लायन्स क्लव अफ सैनामैना र मलमलाले सैनामैना वडा नं. ५ मा लायन्स आखाँ अस्पताल बनाउने योजना अन्तरगत जग्गा ब्यबस्थापन गरेको र यस बर्ष आर्थिक संकलन गरि अस्पताल निमार्ण कार्यलाई अघि बढाउने भन्दै यस कार्यमा लाग्न लायन्सहरुलाई आग्रह गरेका थिए ।कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नंं. ९ का अध्यक्ष डोलनाथ भण्डारीले सामाजिक कार्यमा लायन्स क्लव संग सहकार्य गर्न नरपालिका तयार रहेको बताएका थिए । लायन्स क्लब अफ सैनामैना मलमलाका बर्ष १८÷१९का अध्यक्ष घनश्याम पाण्डे, जोन चेयर प्रसन तिलव के.सी.को उपस्थितीमा सम्पन्न बृक्षारोपण कार्यक्रममा नि बर्तमान अध्यक्ष पवन शर्मा, डोलनाथ भण्डारी, लगायतले बोलका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी