ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

डेरी ब्यवसायी मनाए खिर दिवस

१६ श्रावण २०७५, बुधबार
१६ श्रावण २०७५, बुधबार

बुटवल, १५ साउन । दुधजन्य बस्तुको उत्पादन र विक्री वितरण पेशा अप्नाएका डेरी ब्यवसायीहरुको हित हुने गरि स्थानिय सरकारले योजना ल्याउन सुझाव दिएका छन ।
रुपन्देही डेरी ब्यवसायी समितिले मंगलबार बुटवलमा खिर दिवसको अवसरमा आयोजना गरेको प्रथम जिल्ला डेरी भेला २०७५ मा बोल्ने बक्ताहरुले स्वालम्बन पेशा अप्नाएका साना डेरी ब्यवसायीहरुलाई ब्यवसाय स्तरवृद्धि हुने गरि स्थानिय सरकारले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष भुवनेश्वर न्यौपानेले नेपाल दुग्धजन्य पदार्थमा आत्मनिर्भर भैनसकेका भन्दै स्थानिय सरकारबाट नै प्रक्रियागत रुपमा साना किसानहरुको क्षेत्रमा लगानी गर्न सुझाव दिए ।
कार्यक्रममा समितिका अध्यक्ष नेत्र पाठकले डेरी ब्यवसायमा भएका समस्या उठान गर्दै समाधानमा लाग्नुपर्ने बताए । कार्यक्रममा सल्लाहकार कृष्ण प्रसाद भट्टराई, महासचिव पदम पौडेल, लेखा समिति संयोजक देबिलाल भट्टराई, सदस्यहरु नारायण देवकोटा र देव बहादुर रावलले ब्यवसायिक हितका साथै रचनात्मक कार्यमा लाग्न सुझाव दिए ।
रुपन्देहीमा दैनिक ४० देखि ४५ हजार लिटर दुध उपभोग हुदै आएको छ । जिल्लामा ६० हजार लिटर उत्पादन हुने र त्यसमध्ये २० हजार लिटर जिल्ला बाहिर विक्री हुने गर्दछ । दुधका लागि बैशाख, जेठ, असार, साउन र भदौ सुख्खा सिजनका रुपमा लिने गरिन्छ । जिल्लामा हाल ५ सय ब्यवसायीहरु रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?