ट्रेंडिंग:

>> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन

मकै खेती नै मुख्य आम्दानी बन्दै

१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

बर्दिया, १३ चैत ।

बर्दियामा व्यवसायिक मकै खेती फस्टाउँदै गएको छ । किसानहरू व्यवसायिक मकै खेतीतर्फ आकर्षित हँदै गएका छन् । लागतको तुलनामा राम्रो मकै उत्पादन हुने भएकाले किसानहरू मकै खेती तर्फ आकर्षण बढ्दै गएको एकिकृत कृषि तथा पशुपंक्षी बिकास कार्यालयले जनाएको छ ।

बर्दियामा आर्थिक बर्ष २०८१–८२ मा किसानहरूले ४ हजार हेक्टर जमिनमा किसानरुले मकै खेती गरेका छन् । बर्दियाको आठ पालिका मध्ये चार पालिकाका मुख्यगरि मकै खेती तर्फ लागेको देखिन्छ । गुलरियन नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकाका किसानहरू बढि अकार्षित भएका छन् । ३५ हजार ३ सय २८ मेट्रिक टन उत्पादन गरेका थिए भने अहिले अर्थिक बर्ष २०७९–८० मा ८ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा व्यवसायिक मकै खेती हुँदै आएको छ । बार्षिक ३६ हजार मेट्रिकटन मकै उत्पादन हुने गरेको छ । अन्य बालीको तुलनामा मकै खेती गर्न सहज र उत्पादन पनि बढी हुने तथा सजिलै लाभ लिन सकिने भएकाले मकै खेतीप्रति आकर्षण बढ्दै गएको किसान मधुबन नगरपालिकाका किसान दिलमाया गुरुङ्गले बताईन ।

जिल्लाको ८ वटै पालिकामा व्यवसायिक रूपमा मकै खेती हुँदै आएको छ । जसमध्ये गुलारिया, मघुबन, बारबर्दियालाई मकैको पकेट क्षेत्रको रूपमा पनि चिनिन्छ । यो क्षेत्रमा व्यवसायिक रूपमा मकै खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ ।मकै खेती गरि किसानहरू सन्तुष्ट रहेको बताउँछन् । व्यवसायिक मकै खेती सञ्जालका अध्यक्ष नवराज सुबेदीले बताए ।

मकै बर्खो, हिउँदे र बसन्ते गरी ३ सिजनमा खेती हुँदै आएको छ । जसमध्ये बसन्ते मकै सबै भन्दा बढी उत्पादन हुने गरेको छ । जिल्लामा सिचाईको क्षेत्र बिस्तार हुँदै गएपछि खाली हुने जग्गामा व्यवसायिकरूपमा मकै खेतीको क्षेत्रफल बढ्दै गएको बताए एकिकृत कृषि तथा पशुपंक्षी बिकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताए । बर्दियामा मकै खेती ठूलो सम्भावना छ । सिचाईको सुबिधा बिस्तार हँुदै गएपछि मकैको क्षेत्रफल पनि बिस्तार हुदै गएको छ । जिल्लाभरी सिचाईको सुबिधा बिस्तार गरी मकै खेतीलाई प्रबद्र्धन गर्नु किसानहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?