ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु

१९ चैत्र २०८१, मंगलवार
१९ चैत्र २०८१, मंगलवार

कपिलवस्तु,  १९ चैत्र। 
कपिलवस्तुका कृषकलाई सम्मान गर्ने तथा कृषि पेशा प्रतिको आकर्षण बृद्धिका लागि कपिलवस्तुमा एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ आयोजना गर्न थालिएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा एग्रीवस्तु कोल्ड स्टोरेज प्रा.लि. कपिलवस्तुका प्रबन्ध निर्देशक आषिश शर्माले कृषी ताराको आवेदन चैत्र १८ देखी बाट बैशाख १५ सम्म खुल्ला गरिएको जनाए ।

एग्रीवस्तु कोल्ड स्टोरेज प्रा.लि. कपिलवस्तुले आयोजना गर्ने एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को मुख्य प्रायोजक दीपकुमार उपाध्याय फाउण्डेसन र सहकार्य नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले गर्ने शर्माले जनाए । आवेदन दिएका कृषक र कृषी संस्था, सहकारी मध्यबाट प्रथम, दोस्रो र तेस्रो उत्कृष्ट कृषक छनौट गरि पुरस्कार प्रदान गरिने छ । ३ वटा बिद्यामा दिईने पाँच वटा पुरस्कार मध्य उत्कृष्ट कृषक मध्यबाट प्रथमले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पुरस्कार पाउने छन । त्यसै गरि १,१ जना विदेशबाट फर्किएका उत्कृष्ट कृषी उद्यमी र उत्कृष्ट महिला कृषक छनौट गरि ५०/५० हजार दरको पुरस्कार दिईने छ । एग्रीवस्तु कृषी तारा कपिलवस्तु २०८२ को ब्राण्ड एम्बेस्डरमा चर्चित हास्यकलाकार जितु नेपाल (मुन्द्रे) रहेको प्रबन्ध निर्देशक शर्माले जानकारी दिए ।

आवेदकले अनलाईन र आवेदन फारमको तोकिए अनुसारका प्रमाण संलग्न गरि कृषी ताराको आवेदन दिन सक्ने छन । आवेदकहरुबाट उत्कृष्ट छनौटका लागी बिषयगत क्षेत्रको समन्वयमा बिषयविज्ञले संलग्न प्रमाण र स्थलगत अवलोकनका आधारमा उत्कृष्ट कृषकको छनौट गरे पश्चात पुरस्कार बितरण समारोहको आयोजना गरि पुरस्कार हस्तान्तरण गरिने जनाईएको छ । हाललाई कपिलवस्तु जिल्लाबाट शुरु गर्न थालिएको कृषी ताराको कार्यक्रम सञ्चार क्षेत्रको समन्वयमा भविष्यमा प्रदेशस्तर सम्म बिस्तार गर्ने लक्ष्य राखिएको उनले जनाए । “कृषी तारा मार्फत उत्कृष्ट कृषकलाई दिने पुरस्कार र सम्मान सहि स्थान र व्यक्ति सम्म पुग्न सञ्चार क्षेत्रको अहम भुमिका रहन्छ । त्यसैले सञ्चारकर्मी सँग हामी निरन्तर समन्वयमा रहने छौं ।” शर्माले भने ।

जिल्लामै पहिलो पटक शुरु हुन थालेको कृषी तारा पुरस्कारले कृषक र कृषी क्षेत्रको प्रबद्र्धनमा सहयोग पुर्याउने भएको हुदाँ सञ्चार क्षेत्रले प्रचार प्रसारमा सहयोग गर्ने नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष खग प्रसाद चापागाईले बताए । देशमा अन्य बिभिन्न बिद्यामा पुरस्कार दिदै आएको भए पनि कृषकका लागि पुरस्कार दिने बिषयले युवा र कृषकलाई कृषी कर्म प्रति उत्साहित बनाउने महासंघकी अर्की उपाध्यक्ष दिपा महतको भनाई थियो । महासंघ शाखा सचिव शनिउल्लाह धोबीको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा कृषी ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेल, समाजसेवी डोलकराम घिमिरे, काँग्रेस कपिलवस्तु नगरपालिका सभापति खुर्सेद अहमद खाँ, कपिलवस्तु बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख डाक्टर विनय पाण्डेय, पत्रकार महासंघ निर्वतमान शाखा अध्यक्ष किरणमान बज्राचार्य, युवा नेताहरु बिजय खनाल, परमेश्वर पाठक लगायतको सहभागीता रहेको थियो ।

समाचार सगै तस्बिर पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?