ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

फारुलामा इलाका प्रहरी कार्यालय

१२ श्रावण २०७५, शनिबार
१२ श्रावण २०७५, शनिबार

सल्यानको दार्मा गाउँपालिका वडा नम्बर तीन फारुलाचौरमा ईलाका प्रहरी कार्यालय स्थापना भएको छ । यहाँको भौगोलिक अवस्था, मागका आधारमा क श्रेणीको प्रहरी कार्यालय स्थापना भएको सल्यान जिल्लाका प्रहरी प्रमुख डीएसपी भरत वहादुर विकले बताए । ‘क श्रेणीको प्रहरी चौकीमा ४० जनाको दरवन्दी रहेको छ,’ उनले भने ।
सल्यानमा यस अघि त्रिवेणी गाउँपालिकाको लुहाम, कुमाख गाउँपालिकाको रागचौर, वागचौर नगरपालिकाको थारमारेमा क श्रेणीका ईलाका प्रहरी चौकी रहेका थिए । इलाका प्रहरी कार्यालय स्थापनाका लागि २०७५ जेठ २७ गते को मन्त्रीपरिषदको वैठकले निणर्य गरेको थियो ।
इलाका प्रहरी कार्यालयको एक कार्यक्रमका विच दार्मा गाउँपालिका उपाध्यक्ष टिका शर्मा ओलीले उद्घाटन गरेकी छिन् । दार्मा ईलाका प्रहरी कार्यालयको उद्घाटन गर्दे उपाध्यक्ष ओलीले जनताको माग र आवश्यकताका आधारमा ईलाका प्रहरी चौकी स्थापना हुनु सकारात्मक कार्य भएको वताइन् । साथै शान्ति सुरक्षा कायम गर्न प्रहरी सहयोगी वन्ने अपेक्षा पनि राखिन् ।
दार्मा ईलाका प्रहरी कार्यालयका ईञ्चार्ज शेर वहादुर ओलीले जनता बर्दि विनाका प्रहरी भएकोले जनताको सहयोगले मात्र शान्ति सुरक्षा कायम गर्न सकिने बताए । उनले भने, ‘हामीलाइ पनि नागरिकको सहयोग चाहियो । जनताकै सहयोगमा शान्ति सुरक्षा कायम गर्न प्रहरी तयार छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission