ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

न्यायिक समितिले मिलायो चार दशकको विवाद

१० श्रावण २०७५, बिहीबार
१० श्रावण २०७५, बिहीबार

विगत चार दशक देखीको विवादलाई नगरपालिकाको न्यायिक समितिले मिलाएर समाधान गरेको छ । रामग्राम नगरपालिकाको न्यायिक समितीले लामो समयदेखि थाती रहेके बिवाद मिलाएको हो । प्रमाण भन्दा मानिसको मनोभावना बुझेर निकास खोज्दा विवाद समाधान मिलाउन सजह हुने भएकोले बर्षौको मनमोटाव हटाएर मुद्दा मिलाइएको समितिले भनाई छ ।
बर्षै देखी विवादीत जग्गा सम्बन्धि समस्याबारे न्यायिक समितिमा पेश भए पछि छलफलको माध्यमले मिलाइए पछि दुबै पक्ष मिलेका थियो । रामग्राम नगरपालिका वडा नं। १५ का अवधराज विश्वकर्मा र भगौती पासी बीच रहेको जग्गा सम्बन्धि विवाद चालिस वर्षपछि आएर मेलमिलापमा मंगलवार टुंग्एिको समितिले जनायो । चालिस वर्षसम्म उनीहरु सो विवाद मिलाउन तत्कालिन गाविस कार्यालय, प्रहरी, जिल्ला प्रसासन कार्यालय लगायतका निकायमा धाउँदा पनि विवाद समाधान भएको थिएन । रामग्राम नगरपालिकाको न्यायिक समितिमा गत जेठ २० गते दर्ता भएको सो विवाद डेढ महिना भित्र मिलाए पछि दुबै पक्ष खुशी भएर गएको न्यायिक समितिमा कार्यरत रामजी शहानीले जानकारी गराए ।
अवधराज विश्वकर्माको नम्बरी जग्गाको अगाडि रहेको भगौति पासीको घरको विषयमा दुवै पक्षबीच विवाद थियो । न्यायिक समितिमा पनि अवधराजले सो घर हटाउनुपर्ने माग राखेर निवेदन दिएका थिए भने भगौतिले आफूलाई हटाउन खोजिएको भन्दै न्याय माग्दै निवेदन दिएका थिए । लामो छलफल पछि मंगलवार सो विवाद मिलाउन सफल भएको न्यायिक समिति संयोजक समेत रहेकी उपमेयर रम्भा कुंवरले बताईन । दुवै पक्षबीच भगौति पासीको घर आगामी कार्तिक मसान्त भित्र हटाई सो घर बनेको ईट्टा, ढुंगा, काठहरु भगौति पासीले लैजाने र सामग्री लैँजादाँ लाग्ने खर्च अवधराजले मंगलवार नै भगौतिलाई दिने सहमति पत्रमा हस्ताक्षर भएको थियो । उनका अनुसार हस्ताक्षर पछि अवधराजले सो खर्च बापत उपलब्ध गराएको १० हजार ५ सय रुपैँया न्यायिक समिति संयोजक कुंवरले भगौतिकी श्रीमती मन्जु पासीलाई हस्तान्तरण गर्दै मुद्दाको टुगोँ लगाइएको हो । उनीहरुले अव असल छिमेकी भएर मिलीजुली बस्ने सहमति पनि गरेका छन् ।

तीन महिला कूटिए
विन्दु कुमार चौहान
लुम्बिनी ९ साउन
राज्यले महिलाहिन्सा न्यूनीकरण गर्न नयाँ कानून ल्याउने तयारी गरिरहेको बेला रुपन्देहीमा तीन महिला माथि कूटपीट भएको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार कूटपीट हुनेमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं। ५ जितवापुर बस्ने २५ बर्षीया साबित्री लोध रहेकी छन ।
गर्भवती समेत रहेकी लोधलाई सोही ठाँउ बस्ने रामबहाललोधले बाख्राबाट धानबाली खुवाएको निहुमा कूटपीट गरेका हुन भने लुसाँनपा वडा नं। ९ सोनबर्षा निवासी दलितमहिला ६४ बर्षीया शान्ति हरिजनलाई सामान्य बिबादमा छिमेकी टिडडुकोहाँर,मनोज कोहाँर र सुग्रीव कोहाँरले सामुहिक रुपमा कूटपीट गर्दा गाँउलेहरुको रोहबरमा औषधी गराउने सहमती भएको प्रहरीले जनाएको छ ।
त्यसै गरि १२३२३५००७ राहदानी नं।की दक्षिणी अमेरिकन महिला माथि गएराति साढे १२ बजे बुद्धभूमि गेष्टहाउसको तीतलेभवनको सुत्ने कोठामै अपरिचित ब्यक्ति द्वारा कूटपीट भएको छ ।
बिदेशीमहिला मार्थि कूटपीटका कारण पत्ता लगाउन सो होटेलमा कार्यरत दुई ब्यक्तिलाई नियन्त्रणमा राखि अनुसन्धान भईरहेको ईप्रका लुम्बिनी प्रहरी निरीक्षक शंकरपोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?