ट्रेंडिंग:

>> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो

न्यायिक समितिले मिलायो चार दशकको विवाद

१० श्रावण २०७५, बिहीबार
१० श्रावण २०७५, बिहीबार

विगत चार दशक देखीको विवादलाई नगरपालिकाको न्यायिक समितिले मिलाएर समाधान गरेको छ । रामग्राम नगरपालिकाको न्यायिक समितीले लामो समयदेखि थाती रहेके बिवाद मिलाएको हो । प्रमाण भन्दा मानिसको मनोभावना बुझेर निकास खोज्दा विवाद समाधान मिलाउन सजह हुने भएकोले बर्षौको मनमोटाव हटाएर मुद्दा मिलाइएको समितिले भनाई छ ।
बर्षै देखी विवादीत जग्गा सम्बन्धि समस्याबारे न्यायिक समितिमा पेश भए पछि छलफलको माध्यमले मिलाइए पछि दुबै पक्ष मिलेका थियो । रामग्राम नगरपालिका वडा नं। १५ का अवधराज विश्वकर्मा र भगौती पासी बीच रहेको जग्गा सम्बन्धि विवाद चालिस वर्षपछि आएर मेलमिलापमा मंगलवार टुंग्एिको समितिले जनायो । चालिस वर्षसम्म उनीहरु सो विवाद मिलाउन तत्कालिन गाविस कार्यालय, प्रहरी, जिल्ला प्रसासन कार्यालय लगायतका निकायमा धाउँदा पनि विवाद समाधान भएको थिएन । रामग्राम नगरपालिकाको न्यायिक समितिमा गत जेठ २० गते दर्ता भएको सो विवाद डेढ महिना भित्र मिलाए पछि दुबै पक्ष खुशी भएर गएको न्यायिक समितिमा कार्यरत रामजी शहानीले जानकारी गराए ।
अवधराज विश्वकर्माको नम्बरी जग्गाको अगाडि रहेको भगौति पासीको घरको विषयमा दुवै पक्षबीच विवाद थियो । न्यायिक समितिमा पनि अवधराजले सो घर हटाउनुपर्ने माग राखेर निवेदन दिएका थिए भने भगौतिले आफूलाई हटाउन खोजिएको भन्दै न्याय माग्दै निवेदन दिएका थिए । लामो छलफल पछि मंगलवार सो विवाद मिलाउन सफल भएको न्यायिक समिति संयोजक समेत रहेकी उपमेयर रम्भा कुंवरले बताईन । दुवै पक्षबीच भगौति पासीको घर आगामी कार्तिक मसान्त भित्र हटाई सो घर बनेको ईट्टा, ढुंगा, काठहरु भगौति पासीले लैजाने र सामग्री लैँजादाँ लाग्ने खर्च अवधराजले मंगलवार नै भगौतिलाई दिने सहमति पत्रमा हस्ताक्षर भएको थियो । उनका अनुसार हस्ताक्षर पछि अवधराजले सो खर्च बापत उपलब्ध गराएको १० हजार ५ सय रुपैँया न्यायिक समिति संयोजक कुंवरले भगौतिकी श्रीमती मन्जु पासीलाई हस्तान्तरण गर्दै मुद्दाको टुगोँ लगाइएको हो । उनीहरुले अव असल छिमेकी भएर मिलीजुली बस्ने सहमति पनि गरेका छन् ।

तीन महिला कूटिए
विन्दु कुमार चौहान
लुम्बिनी ९ साउन
राज्यले महिलाहिन्सा न्यूनीकरण गर्न नयाँ कानून ल्याउने तयारी गरिरहेको बेला रुपन्देहीमा तीन महिला माथि कूटपीट भएको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार कूटपीट हुनेमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं। ५ जितवापुर बस्ने २५ बर्षीया साबित्री लोध रहेकी छन ।
गर्भवती समेत रहेकी लोधलाई सोही ठाँउ बस्ने रामबहाललोधले बाख्राबाट धानबाली खुवाएको निहुमा कूटपीट गरेका हुन भने लुसाँनपा वडा नं। ९ सोनबर्षा निवासी दलितमहिला ६४ बर्षीया शान्ति हरिजनलाई सामान्य बिबादमा छिमेकी टिडडुकोहाँर,मनोज कोहाँर र सुग्रीव कोहाँरले सामुहिक रुपमा कूटपीट गर्दा गाँउलेहरुको रोहबरमा औषधी गराउने सहमती भएको प्रहरीले जनाएको छ ।
त्यसै गरि १२३२३५००७ राहदानी नं।की दक्षिणी अमेरिकन महिला माथि गएराति साढे १२ बजे बुद्धभूमि गेष्टहाउसको तीतलेभवनको सुत्ने कोठामै अपरिचित ब्यक्ति द्वारा कूटपीट भएको छ ।
बिदेशीमहिला मार्थि कूटपीटका कारण पत्ता लगाउन सो होटेलमा कार्यरत दुई ब्यक्तिलाई नियन्त्रणमा राखि अनुसन्धान भईरहेको ईप्रका लुम्बिनी प्रहरी निरीक्षक शंकरपोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?