ट्रेंडिंग:

>> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने >> एमालेको जग्गा बिबाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित >> मगर साहित्य महोत्सवको तयारी पूरा >> बुटवलका ३ स्थानमा अव घुम्ती शौचालय

निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

रुपन्देही ।

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले संगठन विस्तार तथा शुद्धिकरण अभियान (२०८१ मंसिर पुष)शुरु गरेको छ । मंसिर र पुष महिनाभर संचाल हुने संगठन विस्तार तथा शुद्धिकरण अभियान अन्तर्गत शुक्रबार देवदह नगर कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न गरिएको छ भने अर्कोतर्फ सैनामैना नगर कार्यसमितिको पुर्नगठन गर्ने कार्य सम्पन्न भएको छ ।
नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीको सचिवालयको वैठकको निर्णयअनुसार संगठन विस्तार तथा शुद्धिकरण अभियान (२०८१ मंसिर पुष) अन्तर्गत रुपन्देहीका कार्यरत केन्द्र प्रदेश र जिल्ला कार्यसमिति रुपन्देहीका पदाधिकारी सदस्यहरु सहितको पालिका पालिका पुगेको संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले बताए ।

सैनामैनामा भएको पुनर्गठन कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं वुटवल उपमहानगरपालकाका पुर्व प्रमुख शिवराज सुवेदीले पेशागत क्षेत्रको अगुवा संगठन नेपाल निजामती कर्मचारी संगठनले संचालन गरेको संगठन विस्तार तथा शुद्धिकरण अभियानमा जोडीएर नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध हुन सम्पुर्ण कर्मचारीहरुलाई आव्हान गर्दै सैनामैना नगरको विकासको निमत्त कर्मचारीहरुले सेवाभाव अनुसरण गरी निश्पक्ष ढंगले कार्य सम्पादन गर्न सकेमा सुखि नेपाली र समृद्ध नेपाल बनाउन सकिने कुरामा जोड दिएका थिए ।

त्यस्तै देवदहमा भएको प्रथम नगर अधिवेशनमा देवदह नगर प्रमुख ध्रुवराज खरेलले देवदहको विकासमा कर्मचारीहरुले खेलेको भुमिका उल्लेखनीय रहेको र नेपाल निजामती कर्मचारी संगठन नै पेशाकर्मीहरुको सच्चा अभिभावक भएकोले सम्पुर्ण कर्मचारीहरुलाई नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध हुन आब्हान गर्दै संगठन रुपन्देहीले संचालन गरेको संगठन विस्तार तथा शुद्धिकरण अभियानले कर्मचारीको मनोवल उच्च बनाउने गरी सफलता प्राप्त गरोस् भनी शुभकामना समेत दिएका थिए भने नगर उपप्रमुख विध्यालक्ष्मी गुरुङ्गले कर्मचारी संगठनको नवनिर्वाचित कार्यसमितिले सम्पुर्ण कर्मचारीहरुको हकहितका लागि कार्य गर्नुपर्ने भन्दै संगठन विस्तार तथा शुद्धिकरण अभियान समयमै सम्पन्न होस भनी शुभकामना व्यक्त गरेकी थिईन ।

कार्यकर्ममा बोल्ने वक्ताहरुले संघीय निजामती सेवा ऐन, स्थानीय सेवा ऐन समयमै आउन नसक्दा कर्मचारीको मनोवल खस्केको हुँदा ती ऐन जारी गर्न तत्काल सरकारसँग आव्हान गरेका थिए । संगठन विस्तार एवं शुद्धिकरण अभियान अन्तर्गत रुपन्देहीका १६ वटै पालिकामा संगठनका नगर तथा पालिका अधिवेशन एवं पुर्नगठन कार्यक्रम मंसिर मसान्त भित्र सम्पन्न गरिने र अन्य कार्यालयहरुमा पुष मासन्त भित्र संगठन विस्तार एवं शुद्धिकरण अभियान अन्तर्गत प्रारम्भिक कमिटि गठन एवं सदस्यता नविकरण कार्य सम्पन्न गर्ने कार्यतालिका बनाएको संगठन रुपन्देहीले देवदह नगरपालिकामा मित्र बहादुर थापाको अध्यक्षातामा १५ सदस्यीय देवदह नगर कार्यसमिति र सैनामैनामा नगरपालिकामा शालिकराम रिजालको अध्यक्षतामा १३ सदस्यीय सैनामैना नगर कार्यसमिति गठन गरेको संगठन रुपन्देहीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?