ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम

निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

रुपन्देही ।

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले संगठन विस्तार तथा शुद्धिकरण अभियान (२०८१ मंसिर पुष)शुरु गरेको छ । मंसिर र पुष महिनाभर संचाल हुने संगठन विस्तार तथा शुद्धिकरण अभियान अन्तर्गत शुक्रबार देवदह नगर कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न गरिएको छ भने अर्कोतर्फ सैनामैना नगर कार्यसमितिको पुर्नगठन गर्ने कार्य सम्पन्न भएको छ ।
नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीको सचिवालयको वैठकको निर्णयअनुसार संगठन विस्तार तथा शुद्धिकरण अभियान (२०८१ मंसिर पुष) अन्तर्गत रुपन्देहीका कार्यरत केन्द्र प्रदेश र जिल्ला कार्यसमिति रुपन्देहीका पदाधिकारी सदस्यहरु सहितको पालिका पालिका पुगेको संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले बताए ।

सैनामैनामा भएको पुनर्गठन कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं वुटवल उपमहानगरपालकाका पुर्व प्रमुख शिवराज सुवेदीले पेशागत क्षेत्रको अगुवा संगठन नेपाल निजामती कर्मचारी संगठनले संचालन गरेको संगठन विस्तार तथा शुद्धिकरण अभियानमा जोडीएर नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध हुन सम्पुर्ण कर्मचारीहरुलाई आव्हान गर्दै सैनामैना नगरको विकासको निमत्त कर्मचारीहरुले सेवाभाव अनुसरण गरी निश्पक्ष ढंगले कार्य सम्पादन गर्न सकेमा सुखि नेपाली र समृद्ध नेपाल बनाउन सकिने कुरामा जोड दिएका थिए ।

त्यस्तै देवदहमा भएको प्रथम नगर अधिवेशनमा देवदह नगर प्रमुख ध्रुवराज खरेलले देवदहको विकासमा कर्मचारीहरुले खेलेको भुमिका उल्लेखनीय रहेको र नेपाल निजामती कर्मचारी संगठन नै पेशाकर्मीहरुको सच्चा अभिभावक भएकोले सम्पुर्ण कर्मचारीहरुलाई नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध हुन आब्हान गर्दै संगठन रुपन्देहीले संचालन गरेको संगठन विस्तार तथा शुद्धिकरण अभियानले कर्मचारीको मनोवल उच्च बनाउने गरी सफलता प्राप्त गरोस् भनी शुभकामना समेत दिएका थिए भने नगर उपप्रमुख विध्यालक्ष्मी गुरुङ्गले कर्मचारी संगठनको नवनिर्वाचित कार्यसमितिले सम्पुर्ण कर्मचारीहरुको हकहितका लागि कार्य गर्नुपर्ने भन्दै संगठन विस्तार तथा शुद्धिकरण अभियान समयमै सम्पन्न होस भनी शुभकामना व्यक्त गरेकी थिईन ।

कार्यकर्ममा बोल्ने वक्ताहरुले संघीय निजामती सेवा ऐन, स्थानीय सेवा ऐन समयमै आउन नसक्दा कर्मचारीको मनोवल खस्केको हुँदा ती ऐन जारी गर्न तत्काल सरकारसँग आव्हान गरेका थिए । संगठन विस्तार एवं शुद्धिकरण अभियान अन्तर्गत रुपन्देहीका १६ वटै पालिकामा संगठनका नगर तथा पालिका अधिवेशन एवं पुर्नगठन कार्यक्रम मंसिर मसान्त भित्र सम्पन्न गरिने र अन्य कार्यालयहरुमा पुष मासन्त भित्र संगठन विस्तार एवं शुद्धिकरण अभियान अन्तर्गत प्रारम्भिक कमिटि गठन एवं सदस्यता नविकरण कार्य सम्पन्न गर्ने कार्यतालिका बनाएको संगठन रुपन्देहीले देवदह नगरपालिकामा मित्र बहादुर थापाको अध्यक्षातामा १५ सदस्यीय देवदह नगर कार्यसमिति र सैनामैनामा नगरपालिकामा शालिकराम रिजालको अध्यक्षतामा १३ सदस्यीय सैनामैना नगर कार्यसमिति गठन गरेको संगठन रुपन्देहीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?